Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

सम्पादकीय :–सडक दुर्घटना न्यूनिकरणमा ध्यान दिऔं ।

नीलकण्ठ एफ.एम १९६५ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २०, सोमबार (४ साल अघि)
सम्पादकीय :–सडक दुर्घटना न्यूनिकरणमा ध्यान दिऔं ।

धादिङ,२० असार।
पछिल्लो केही समयका सडक दुर्घनाको स्थितिलाई हेर्ने हो भने धादिङ जिल्लामा सडक दुर्घटनाको स्थिति डरलाग्दो अवस्था छ । राजधानी काठमाण्डौसंग जोड्ने मुख्य सडक धादिङको मार्ग हुँदै जाने भएकाले पनि धादिङ आसपासका क्षेत्रमा दुर्घटनाको अबस्था बढ्दो छ, तर दैनिकजसो भैरहेको दुर्घटनाको अवस्था सामान्य अवस्थाको भने छैन ।

अहिले धादिङबाट काठमाण्डौ वा चितवनको क्षेत्रतर्फ यात्रा गर्ने यातायातका साधनहरुको दुर्घटना बढ्दो छ । दैनिकजसो कतै न कतै कुनै न कुनै प्रकारको दुर्घटनाहरु भैरहेको समाचारहरु सुनिरहनुपरेको अवस्था छ भने, दुर्घटनाबाट ज्यान गुमाएका वा अंग भंग भएकाहरुको अवस्थाको बेदना पनि उस्तै रहेको सुन्नु परेको छ, यस प्रकारका दुर्घटनाहरुले धादिङ जिल्लालाई मात्र दुखित तुल्याएको छैन देशैभरका नागरिकहरु दुःखित हुनुपरेको छ ।

दैनिकजसो भैरहेको दुर्घटनाहरुको आ–आफ्नै कारणहरु छन् केहीले मादक पदार्थ सेवन गरेर दुर्घटनामा परेको सुन्नु परेको छ ते केहीले अन्य प्रकारका कुनै न कुनै लापरवाहीको कारण दुर्घटना गराएको प्रहरी र स्थानीय प्रत्यक्षदर्शिदेखीको विभिन्न प्रकारका अनुसन्धानहरुबाट खुलिरहेका छन् । सवारी साधनकै कमजोरीमा निम्नानुसारका दुर्घटनाहरु घटेको भन्ने बुँदाहरु कहिँ कतै भेटिने अवस्था छैन यसले सवारी चालक नागरिकहरुबाटै कुनै न कुनै समस्या सृजना गर्ने काम भैरहेको बुझ्न सकिन्छ ।

सवारी चालकबाट हुने केही अव्यवहारिक पक्षका कारण ७० प्रतिशत भन्दा बढी दुर्घनाहरु भएका छन् भने अन्य कारणबाट कम दुर्घटनाहरु भैरहेका छन् । एकाध् समयमा जंगली जनावरहरुदेखी घरपालुवा जनावर तथा सडकयात्रुहरुको कारण पनि भैहेको छ, सडकयात्रुहरुदेखी अन्य केही प्राविधिक पक्ष सुधार गर्दा केही दुर्घटनाका कारणहरु घट्ने जसले गर्दा दुर्घटनाका केही प्रतिशत कमी हुने आशा गर्न सकिन्छ तर, मुख्य पक्ष सवारी चालक नै सुध्रने वा सवारी चालकबाट केही साबधानीका कुराहरु अपनाउने हो भने अहिले जति दुर्घटना भैरहेका छन् त्यसको मात्रा धेरै नै घट्न सक्दछ, यसतर्फ भने हामीहरुको ध्यान गएको छैन ।

मदिराजन्य वस्तु सेवन गरेका सवारी चालकले दौडाइरहेका यातायातमा सवार गर्ने हामीहरु किन यातायात दुर्घटनामा परेपछि मात्रै अवस्था यस्तो थियो भनेर बोल्छौं । मदिरा सेवन गरेकाहरुले यातायात चलाउँदा म समस्यामा परेँ भन्नु भन्दा पहिले म यस्तो यातायातमा यात्रा गर्दिन भनेर प्रतिवद्धता गर्न किन नसकेका ?अनि सवारीको स्पिड अनियन्त्रित हुँदासम्म चुप किन लागेका छौं हामी ? के आम नागरिकलाई चालक प्रति आत्मविस्वास बढेरै यसो भएको त हैन ? यि र यस्ता विषयमा बहस चलानउनु आजको आवश्यकता भएको छ ।

अबको जमाना प्रतिस्पर्धाको जमाना भएका कारण जसले गल्ती गर्छ उसको पेशा व्यवसाय धरापमा पर्ने सम्भावना बलियो हुँदै गैरहेकोले पनि केहीमा अब सभ्य, स्पष्ट । पारदर्शि भएर काम गर्नुपर्छ भन्ने विषयको ज्ञान बढिरहेको छ यसलाई आम नागरिकसम्म पुयाउने हो भने र प्रहरीदेखी सरकारको नेतृत्व गरिरहेकाहरुले निश्चित दुर्घटना वा लापरवाहिलाई मात्र माफि दिने वातावरण सृजना गर्ने र गम्भीर खालको दुर्घटना घटाउने वा लापरवाही गर्नेलाई कडा भन्दा कडा कारबाही गर्ने हो भने यो घट्न सक्छ।

आम नागरिक, प्रहरी प्रशासन र राज्यको नेतृत्व गरिरहेकाहरुमा समेत यस प्रकारको चेतनाको विकास होस् सबै पक्षले यातायातको क्षेत्रलाई भरपर्दो बनाउनैका लागि प्रतिवद्ध हुँदै कडा नियमको पालना गराउने हो भने मात्रै पनि दुर्घटनाको अवस्था घट्न सक्छ । सबैलाई चेतना भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • सुरक्षित मातृत्व: नीति र यथार्थबीचको खाडल

    सुरक्षित मातृत्व: नीति र यथार्थबीचको खाडल

  • कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

    कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

  • सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

    सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

  • एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

    एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

  • समाचार
    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0