वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ १८ असार ।
धादिङको धुनिवेशी नगरपालिकामा आवधिक विकास योजना गोष्ठी सुरु भएको छ । प्रदेश सुशासन केन्द्र बागमती प्रदेशको प्राविधिक सहयोगमा दिर्घकालिन सोच निर्धारण तथा योजना तर्जुमा सम्बन्धी दुई दिने कार्यशाला गोष्ठि शनिबारबाट सुरु भएको हो ।
आर्थिक, सामाजिक, भौतिक पुर्वाधार, सुशासन तथा सँस्थागत लगायत समष्टिगत क्षेत्रको विभिन्न पक्षका विषयमा योजना निर्माणका लागि गोष्ठिको आयोजना गरिएको हो ।
गोष्ठीमा प्रदेश सुशासन केन्द्रका दिव्येश्वर प्रसाद श्रेष्ठ र तारा खतिवडाले आवधिक विकास योजना, यसको महत्व लगायतको विषयमा सहभागीलाई जानकारी गराउनुभएको छ ।
कार्यक्रममा नगरपालिका प्रमुख बालकृष्ण आचार्य, उप्रमुख सुरज उप्रेती, प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेल, निवर्तमान उपप्रमुख निरु खरेल लगायत विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, नगरपालिकाका कर्मचारी, विभिन्न विद्यालय, क्याम्पस तथा सँघ सँस्थाका प्रमुख एवम् प्रतिनिधीहरुको सहभागीता रहेको छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।