ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
धादिङ,१७ असार ।
धादिङमा भोलि शनिबार पनि विद्युत अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सूचना जारी गर्दै भोलि शनिबार नुवाकोटको तारुकाघाट देखि जरे सबस्टेशनतर्फ आएको ३३ क.भी प्रशारण लाइनको गल्छी गाउँपालिका वडा नं ६ बैरेनी महेश दोभानमा अविरल वर्षाको कारणले पोलमा क्षति भएको हुँदा अत्यावश्यक मर्मत सुधार गर्ने भएकोले बिहान १० बजे देखि दिउसो २ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।
जिल्लाको गल्छी, गजुरी, बेनीघाट रोराङ र सिद्धलेक गाउँपालिकाको वडा नं ३, ४, ५, ६ र ७ तथा गोरखाको गण्डकी गाउँपालिका लगायतका आसपासका स्थानहरुमा विद्युत आपुर्ति बन्द हुने सूचनामा भनिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |