Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

सम्पादकीय :– आज पन्ध्र असार

नीलकण्ठ एफ.एम १४८८ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १५, बुधबार (३ साल अघि)
सम्पादकीय :– आज पन्ध्र असार

धादिङ,१५ असार।
मानो रोपेर मुरी उब्जाउने समयको रुपमा लिइएको समयको महत्वपूर्ण दिनको रुपमा मानिने असार १५ अर्थात धान दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ ।

हरेक जिल्लाका सबैजसो कृषि ज्ञान केन्द्र धादिङको समन्वय तथा स्थानीय तहमा रहेका विभिन्न कृषि सहकारी संस्था, कृषक समूह लगायतका सरोकारवालाहरुको सहकार्यमा धान रोपाई वा धान दिवशलाई भव्यतापूर्वक मनाउने गरिएको छ ।

आजमात्रै धादिङको गजुरी गाउँपालिका स्थित गलौंदीमा गजुरी गाउँपालिका र कृषि ज्ञान केन्द्र धादिङको प्राविधिक सहयोगमा धान दिवस कार्यक्रम सञ्चालन गरिँदैछ यसले सिंगो स्थानीय सरकार धान दिवस कार्यक्रम मनाउनको लागि कृषकको खेत बारीमा जान तयार रहेको संकेत दिएको छ ।

यो सकारको अभिभावकीय भूमीका निभाउने एउटा तरिका पनि हो यस्ता प्रकारका कामहरुको नागरिकबाट खुलेर प्रशंसा गर्नु जरुरी छ । हुनत विगतका दिनहरुमा पनि यि र यस प्ररकारका कार्यक्रमहरु संचालनन भएका होइनन् यस्ता कार्यक्रमले निरन्तरता पाउँदा सरकारमा आसिन भएकाहरुले स्थानीय नागरिकको दैनिकीलाई भुलेका छैनन् भन्ने देखाउँदछ ।

सुनदेवी अर्गानिक कृषि सहकारी संस्था गजुरीको नेतृत्वमा मात्रै होइन नेपाली माटोलाई आफ्नो कर्मभूमी बनाएका कृषकहरुको लागि असार पन्ध्र एउटा महत्पूर्ण पर्व हो । सरकारले यो दिनलाई धान दिवसको रुपमा पनि घोषणा गरिएको यो अवस्थामा जिल्लाभरमा एउटा वा जिल्लाभर रहेका एउटा सहकारी वा निश्चित स्थानहरुमा मात्रै यस्ता कार्यक्रमहरु आयोजना नगरेर यसलाई जिल्लाव्यापी रुपमा बनाउँदै स्थानीय तहका हरेक वडा तथा टोल टोलमा लैजान जरुरी छ ।

हामीले जिल्लामा एउटा मात्रै कार्यक्रम संचालन गर्ने एउटा संस्था वा निश्चित जमिनमा मात्रै काम गर्न प्रेरित गर्ने भन्दा पनि यसलाई त एक दिवसीय बाट बढाएर कम्तिमा एक साताको बनाउने र त्यो साताभरि नै विशेष रुपले धान रोपाई जस्ता महत्वपूर्ण कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने हो भने त्यो भन्दा राम्रो कुरा अरु हुँदैन ।

अहिले धानखेती नगरेकै कारण बाँझो जग्गाको क्षेत्रफल बढ्दै गैरहेको छ, बाँझो जग्गामा खेती प्रवद्र्धन गर्नकै लागि सरकारले प्रोत्साहनका कार्यक्रमहरु जस्ता कार्यक्रमहरु नै संचालन गर्नुपरेको यो अवस्थामा धान रोप्न प्रोत्साहन गर्ने वातावरण बनाए त्यतातिर ध्यान नै दिनुपर्ने थिएन । त्यसकारण पनि यो धान दिवस गतवर्षहरुको जस्तै निश्चित ठाउँहरुमा मात्रै नभइ बृहत बनाउँर्दै लैजान सरोकारवालाहरु एकजुट भएर लाग्नुपर्नेछ ।

एउटा साना ठाउँहरुमा सानाखालका कार्यक्रमहरु संचालन हुने फोटोसुट गरिने र सबैलाई कार्यक्रममा सहभागिहुन आग्रह गर्ने मात्रै भन्दापनि साताव्यापी रुपमा कार्यक्रम नै संचालन गर्न सकिएमा धान रोपाई मात्रै होइन बाँझो खेत वा जग्गाहरुमा समेत खेतीपाती गर्नुपर्ने कुरामा कृषकलाई उत्साहित गर्न सकिने सन्देश जान सक्छ यसकारण अबका दिनहरुमा साताव्यापी कार्यक्रम संचालनगर्न समेत कृषि विज्ञहरुले बताउँदै आएका छन् ।

तैपनी सरकारले सहयोग गर्ने, प्राविधिक जनशक्तिको व्यवस्थापन गर्ने लगायतका कार्यक्रममा सरकारले नेतृत्व गरिरहेकोले आम कृषकहरुले आ–आफ्नो ठाउँबाट रोपाईलाई प्रभावकारी बनाउने र निरन्तर रुपमा गर्न सक्नुपर्छ, कृषकले धान उत्पादनको परिमाण बढाउन सके भने मात्रै यो कार्यक्रम संचालन सफलतामा पुगेको अनुभुती गराउन सकिन्छ यस वर्ष सफलता हात पारियो भने आगामी वर्षको लागि केही उत्प्रेरणा जगाउन सकिने भएकाले सरोकारवाला सबैैले यस वर्षको धानदिवस कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न लागौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

  • धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

  • विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

  • समाचार
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0