Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

सम्पादकीय :–असारे चटारोमा स्थानीय तह ?

नीलकण्ठ एफ.एम २५८८ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १४, मंगलबार (४ साल अघि)
सम्पादकीय :–असारे चटारोमा स्थानीय तह ?

धादिङ,१४ असार।

यतिखेर हामी आर्थिक वर्षको अन्त्यतिरमा छौं । चालु आर्थिक वर्षभित्र भएको सबै प्रकारका गतिविधिहरुको असार मसान्तभित्रमा नै भुक्तानी दिनुपर्ने हुन्छ र साउनदेखी नयाँ आथिक वर्ष सुरु हुने व्यवस्था अनुसार सरकारी अड्डाहरुबाट जे जति र जे जस्ता कार्यक्रमहरु संचालन भएका छन् ति सबैको भुक्तानीको सिमा असार सम्म मात्रै हो, असारपछि नयाँ नीति कार्यक्रम र बजेट मार्फत काम गर्नुपर्ने कुरा जगजाहेर भएकै विषय हो । आर्थिक वर्षको अन्त्य हाम्रा लाग मध्ये वर्खाको सिजन हो ।

सरकारी कार्यालयको वार्षिक स्वीकृत कार्यक्रमहरु असार मसान्तसम्म नसकिए नयाँ कार्यक्रम संचालन हुने र गत वर्ष निर्माण गरिएका कार्यक्रमहरुको बजेट फ्रिज हुने भएकाले अधिकाँश स्थानीय तहहरुमा अहिल्े यो वा त्यो नाममा धमाधम कार्यक्रमहरु संचालन भैरहेका छन् । अधिकाँश स्थानीय तहहरुमा असारको तेस्रो सातासम्म मात्रै भुक्तानी दिने भनिएपनि हालको अवस्थासम्म आइपुग्दा एकै स्थानीय तहहरुले धेरैवटा संख्यामा कार्यक्रमहरु संचालन गरिरहेका छन् यो राम्रो पक्ष होइन ।

यतिखेर कृषकहरु माना रोपेर मुरी उव्जाउने काममा लागिरहेका छन् । माना रोपेर मुरी उब्जाउन कृषकहरु लागेजस्तै वर्षभरी थाति राखिएका काम तथा क्रियाकलापहरु यतिवेला स्थानीय तहबाट भटाभट संचालन भैरहेका छन् । ढिलै भए पनि कार्यक्रम संचालन गर्ने र वार्षिक प्रगति बढाउनैका लागि असारको अन्त्यमा आएर कार्यक्रम गर्नु राम्रो होइन ।

११ महिनासम्म नगरेका कार्यक्रम असारको अन्त्यमा आएर किन गर्ने ? कि असारको सिजनमा हुने गतिविधिलई सहयाग गर्छ ? यावत् प्रश्नहरु उठिरहेका छन् यसर्थ आम नागरिकहरुले बुझ्ने कुरा के हो भने, नयाँ आर्थिक वर्ष सुरु भएलगतै नयाँ नीति कार्यक्रम र बजेट अनुसारको काम सुरु गर्ने र आर्थिक पर्ष सकिनु कम्तिमा पनि एक महिना अघि त आफ्ना कार्यक्रमहरु सम्पन्न गर्नु प¥यो नि ? असारको वर्षातको सिजनमा हुने केही कामहरु वा सम्भावित विपद् जोखिम न्यूनिकरणका काम तथा प्रकोप तैयारीका लागि आवश्यक तालिम तथा अन्य कामहरु वर्खाको सिजनमा गर्दा हुँर्दन र ? सिजन अनुसाको कार्यक्रम संचालन गर्न र विकास निर्माणका काम तथा कार्यायले गर्ने सर्ब प्र्रकारका क्रियाकलापहरु (दैनिक क्रियाकलाप बाहेक) जेष्ठ महिनामै सक्न स्थानीय तहका नेतृत्वहरुले किन नसोचेका ?

सबैजसो स्थानीय तहका नेतृत्वहरुबाट पुरानै किसिमका कामहरुलाई निरन्तरता दिएको देखिन्छ वास्तबमा यो कुरामा नै स्थानीय तहबाट परिवर्तन गर्नुपर्ने हो अहिलेको नेतृत्वमा यो विषयमा ध्यान जाओस् । केही गर्नुछ भने आफैबाट सुरु गर्नछ भनेर सोच्ने हो भने आगामी वर्ष हामीहरुले बैशाख वा जेष्ठ महिनाको अन्तिममा फाट्ट फुट्ट कार्यक्रमहरु बाहेक बाँकी कार्यक्रम केहीपनि रहनु भएन । यो यस्तै हो हुँदै जान्छ वा चल्दैछ भन्ने जस्तो गरी अहिलेका स्थानीय तहका नेतृत्वउहरु लगे भने त्यो भन्दा विडम्बना अरु केही हुँदैन ।

स्थानीय तहबाट संचालन गरिएका विकास निर्माणका कार्यक्रमहरु संचालनका लागि सिमित समय दिने र सम्झौता अनुसारका कार्यक्रमहरु संचालन नगरिएमा त्यसलाइ भुक्तानी वा अन्य काममा स्पष्टिकरण सोध्ने लगायतका कामहरु हुन्छन्, कार्यालयमा हुने गतिविधिहमा पनि त्यही प्रकारका कडाई हुने हो भने समयमै कार्यक्रम संचालन गर्ने बानीको विकास हुन सक्छ । यदि चुपचाप कार्यक्रम संचालन मात्रै गर्ने हो भने हामी आफ्नै कार्यक्रममा कहिले परिवर्तन आउँदैन यसर्थ असारे चटारोमा नलागौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

  • कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

  • साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

  • बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

  • समाचार
    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0