Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २१, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

नया यात्रामा रवि ?(सम्पादकीय)

नीलकण्ठ एफ.एम १५२३ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ३, शुक्रबार (४ साल अघि)
नया यात्रामा रवि ?(सम्पादकीय)

धादिङ,०३ असार।
लामो समयदेखी संचारकर्मीको रुपमा क्रियाशील संचारकर्मी रवि लामिछानेले पूर्णकालिन राजनीतिक यात्राको बाटो अंगालेको बताएका छन् । काठमाण्डौ स्थित राष्ट्रिय सभामा बसेर आगामी सात गतेदेखी नै औपचारिक रुपमा छलफल गर्ने र पूर्णकालीन राजनीतिक अभियान सुरुगर्ने उद्घोष गरेका छन् ।

लामो समयसम्म पत्रकारीता क्षेत्रमा क्रियाशील रहँदा आम नागरिकको पक्षमा आफ्ना आवाजहरु निरन्तर उठाएका उनले यतिबेला संचार क्षेत्रमा भएको आफ्नो यात्रा रोक्ने र राजनीतिक यात्राको परिस्थिति आएको र आफ्नो राजनीतिक यात्रा कस्तो हुने भन्ने खाका कोर्न आम नागरिकहरुबाट सल्लाह लिने समेत बताएका छन् । आजसम्म काठमाण्डौबाट निर्वाचित कुनैपनि स्थानीय जनप्रतिनिधिहरु तथा दुवै तहका सांसदहरुले खुला मा वृहत सल्लाह गरेको पाइएको छैन ।

त्यस मानेमा राजनीतिक यात्रा सुरु गरेकाहरुको लागि यो सवल पक्ष हो । राजनीतिक पार्टीको झण्डा बोकेका नेतृत्वप्रति पछिल्लो समय जुन प्रकारको वितृष्णा फैलिएको छ यसले पनि स्वतन्त्र अभियानमा सहभागि भएकाहरुलाई केही फाइदा भएको छ । स्थानीय तहको निर्वाचन पछि काठमाण्डौ महनगरपालिका लगायतका केही स्थानीय तहमा स्वतन्त्र उम्मेद्वारहरुले आफ्नो पक्षमा नतिजा ल्याएपछि पछिलो समय रवि लगातका केही नयाँ अनुहारहरु आकांंक्षीको रुपमा अगागि आएका त हैनन् ?

संचार क्षेत्रमा सफलता हात पारेका रविले राजनीतिकमा पनि सफलता हात पार्लान् त ? अनि उनले भनेको वा उद्घोष गरेको राजनीतिक यात्रा सफलताको विन्दुमा जाला ? आगामी संघीय निर्वाचनमा काठमाण्डौको कुनै निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्न उनले के र कस्ता योजनाहरु बनाए ? त्यो भने केही दिनमा हेर्न पाइनेछ । उनले अहिले जुन प्रकारको आँट र हिम्मत गरेका छन् त्यो चाहीँ प्रशंनीय नै छ ।

आगामी संघीय निर्वाचनमा काठमाण्डौको एउटा क्षेत्र हुँदै संसदको यात्रा गर्ने योजना बनाएका रविले आजसम्म जति मान्छेलाई संचारकर्मीको हैसियतमा सहयोग गरे त्यसकै हिसाव गर्ने हो भने पनि उनले देशभरका नागरिकलाई धेरै भन्दा धेरै गुन लगाएका छन्, उनले यदि आफु सांसद भएपछि पनि अहिलेकै स्पिडमा सेवा भावका साथ काम गर्ने बचनबद्धता गर्ने हो भने काठमाण्डौका मतदाताले विश्वास गर्नुपर्ने ठाउँहरु धेरै नै छन् । उनी काडमाण्डौभित्र रहेको पढेलेखेका शिक्षित व्यक्तिहरुकै जमात भित्र पर्ने खालका नागरिक हुन् भने, सामाजिक काम वा अभियानमा निरन्तर लागिरहेका पनि छन् ।

विकसित देशहरुको यात्रा गरेका देशविदेशका संस्कार संस्कृति जाने बुझेका एउटा युवाका हिसावले पनि उनले केही गर्न सक्छन् कि भन्ने आम नागरिकहरुलाई पर्न सक्छ, त्यसका लागि अहिले उनले राष्ट्रिय सभागृह मार्फत जसरी आफ्नो उम्मेद्वारीको बाटो तय गर्न छलफल गर्दैछन् यस्ता कार्यक्रमहरु धेरै ठाउँमा गर्न जरुरी छ । लामो समयदेखी राजनीतिक यात्रामा रहेकाहरुसंग प्रतिस्पर्धा गर्न उनलाई त्यति सजिलो भने पक्कै छैन। यो विषय रविले बुझेका हुनुपर्छ ।

अहिले देशभर स्वतन्त्र उम्मेद्वार बन्नेहरुको पक्षमा माहोल त बनिसकेको छैन तर, अहिले विजेता स्वतन्त्र तर्फका उम्मेद्वारहरुले जनताको पक्षमा राम्रा केही काम तथा अभ्यासहरु गर्न सके भने पक्की पन उपत्यका तथा ठूला शहरभन्दा बाहिर पनि स्वतन्त्र उम्मेद्वारहरुको पक्षमा माहोल बन्दै जानेमा विश्वास गर्ने आधार धेरै छन् यसर्थ जो जसले जहाँ जहाँ स्वतन्त्रको यात्रा सुरु गरेका छन् सुझ्बुझ्पूर्वक गरुन् राजनीतकि यात्राको शुभकामना !

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तद्धारा नगद सहयोग

    बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तद्धारा नगद सहयोग

  • बाढी प्रभावित बालबालिकालाई शुन्दर बस्ती टोल विकास संस्थाद्वारा शैक्षिक सामग्री वितरण

    बाढी प्रभावित बालबालिकालाई शुन्दर बस्ती टोल विकास संस्थाद्वारा शैक्षिक सामग्री वितरण

  • बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

    बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

  • बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाल गजल प्रतिष्ठानद्वारा एक लाख १५ हजार रुपैयाँ सहयोग

    बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाल गजल प्रतिष्ठानद्वारा एक लाख १५ हजार रुपैयाँ सहयोग

  • समाचार
    बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तद्धारा नगद सहयोग

    बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तद्धारा नगद सहयोग

    बाढी प्रभावित बालबालिकालाई शुन्दर बस्ती टोल विकास संस्थाद्वारा शैक्षिक सामग्री वितरण

    बाढी प्रभावित बालबालिकालाई शुन्दर बस्ती टोल विकास संस्थाद्वारा शैक्षिक सामग्री वितरण

    बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

    बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

    बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाल गजल प्रतिष्ठानद्वारा एक लाख १५ हजार रुपैयाँ सहयोग

    बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाल गजल प्रतिष्ठानद्वारा एक लाख १५ हजार रुपैयाँ सहयोग

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0