नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक ८, शनिबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
  • नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
  • धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
विचार
ताजा समाचार

ए ए चुप लानोस ट !

नीलकण्ठ एफ.एम
  • २०७९ जेष्ठ २३, सोमबार
  • ४ साल अघि
  • ५ मिनेट पढाइ
  • १९८० पटक पढिएको
ए ए चुप लानोस ट !

राहुलराज अधिकारी

धादिङ,२३ जेठ ।
तपाई बोल्दै हुनुहुन्छ ? बा लाई चित्त बुझ्छ र बोलेको ? पख्नोस यहाँ तपाई बोल्ने होइन जे जे मन लाग्छ बाले बोल्ने हो तपाइले सुनिदिने अनि मन परे नपरे पनि ताली ठोक्ने हो ।

बाले रेल र तेलको कुरा गर्नुहुन्छ वाहा वाहा भन्नुस । बाले हावाको बिजुली को कुरा गर्नुहुन्छ ताली ठोक्नुस तर अह बोल्ने होइन । तपाईलाई थाहा छ बा गलत बोल्दै छन् तर तपाइले बालाई बोलेर सम्झाउने होइन ।

बा बा नै हो बाले नियम मिच्छन देखे नदेखे गर्ने । बाले सविधानका शब्दलाई आफुखुशी तोडमोड गर्छन हासिदिने तर नबोल्ने । बाले संसदकै हत्या गर्छन देखे नदेखे गर्ने । बा ले अहमता देखाउछ्न दम्भको हुङ्कार निकाल्छ्न मौन बस्ने ।

बा कै कारण तपाईको अस्तित्व धराप पर्यो तैपनि बोल्ने होइन। बाको अहङ्कार ले गर्दा तपाईं हार्नु भयो त्यो भन्ने होइन चुप लाग्ने सिटि बजाउने फेरि बा कै जयजयकार गर्ने।

हिजो अरुलाई बोल्न पाउन पर्छ भनेर सिकाउदै हिड्ने तपाई र तपाइलाई समेत बोल्न सिकाउने बालाई आज कुन्नी के को उन्माद जाग्यो बोल्यो कि पोल्यो गर्न थाले। बोल्न आट गर्न खोज्यो औलो तेस्र्याइहाल्छन । पख्लास तलाई भन्छन अनि बा का अरिङ्गालले अनुयायीहरु समेत खनिइहाल्छन् ।

हिजो जङ्गेले बोल्न दिएन आज जुङ्गेले दिएन । तिमिलाई सत्य बोल्न अनुशासनको नाउमा कठघरामा उभ्याउछन् अनि बाले कुर्सिमा बसेर मनलाग्दी बोल्दा बा लाई वाहा वाहि को नाराले फुक्र्याइन्छ ।

बा हौसिन्छन अनि अझ नचाहिने कुराहरु गर्न थाल्छन तैपनी तपाई चुप लाग्नोस तपाई बोल्दै नबोल्नोस । केवल भिडमा बसेर अरुसरह ताली बजाउनोस पररर !

तपाई डमि बन्नुस बाको कुरा सुन्नुस बाले जे भन्नुहुन्छ त्यहीमात्र सहि हो बाले जे गर्नुहुन्छ त्यही मात्र उचित हो तपाइलाई सुन्ने अधिकार छ बोल्न त बा हुन सक्नपर्छ ।

कि हिजो बाको विरुद्ध बोल्दै गर्दा सङ्गैका भाइहरु सङ्गै तपाईं जान पथ्र्यो कि त बाको हातबाट नेतृत्व खोसेर पश्चिमेली काकालाई कुर्सिमा ल्याउन सक्न पर्थ्यो। तर बिडम्बना तपाइले दुबै सक्नुभएन त्यसैले अब पख्नोस कि चुप लाग्नोस कि बा को भन्दा ठूलो आवाजमा गर्जनुस होइन भने तपाई चुप लाग्नोस ।

कि त बालाइ गोकुल दाइले जसरी भेटी चढाउनुस,कि त बालाई बिष्णु काकाले जसरी जग्गा दान गरिदिनुस कि त बालाई महेश दाइले जसरी भक्ती देखाउनुस कि त प्रदिप अनि सुवास काका जसरी जयजयकार गर्नोस बल्ल तपाइलाई स्याबासी मिल्छ ।

तर बोल्न चाहिँ नबोल्नुस अरिङ्गाल लगाउछन । हिजो जङ्गबहादुरले बोल्नेलाई को¥रा लगाउथे आज खड्ग बहादुरले तपाइलेनै बनाको साइबर सैनीक र अरिङ्गाल भक्त लगाउछन् । त्यसैले खबरदार तपाइ नबोल्नु होइन बोल्ने कोसिस समेत नगर्नु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धित थप
आशाबाट निराशातिर : जेन्जी आन्दोलनको एक वर्ष विचार

आशाबाट निराशातिर : जेन्जी आन्दोलनको एक वर्ष

१ महिना अघि
सुरक्षित मातृत्व: नीति र यथार्थबीचको खाडल विचार

सुरक्षित मातृत्व: नीति र यथार्थबीचको खाडल

२ महिना अघि
कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब विचार

कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

४ महिना अघि
सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति मुख्य समाचार

सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

४ महिना अघि
एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ । विचार

एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

७ महिना अघि
खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा  विचार

खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा 

८ महिना अघि
अब नेता सुध्रिने कि कार्यकर्ता उठ्ने ? मुख्य समाचार

अब नेता सुध्रिने कि कार्यकर्ता उठ्ने ?

१ साल अघि
महान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौं राजनीति

महान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौं

१ साल अघि
जेन्जीः समाज रूपान्तरणको संवाहक कि जोकर ? विचार

जेन्जीः समाज रूपान्तरणको संवाहक कि जोकर ?

१ साल अघि
तासको घर विचार

तासको घर

१ साल अघि
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : नेपालको अवस्था झन् खस्कँदै मुख्य समाचार

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : नेपालको अवस्था झन् खस्कँदै

१ साल अघि
विचारः महिलाप्रधान पर्व तीज किन मनाउने ? विचार

विचारः महिलाप्रधान पर्व तीज किन मनाउने ?

२ साल अघि
समाचार
आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण सुरु

बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण सुरु

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा 	बिदेसिँदै नेपाली

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

मौसम पूर्वानुमान साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

मौसम पूर्वानुमान साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0