Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

आफ्नै ठाउँमा भविष्य खोजौं । (सम्पादकीय)

नीलकण्ठ एफ.एम ११०४ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १९, बिहिबार (४ साल अघि)
आफ्नै ठाउँमा भविष्य खोजौं । (सम्पादकीय)

धादिङ,१९ जेठ ।
वर्षयाम सुरु भएसंगै विपद् तथा प्राकृतिक प्रकोप लगायतका विपत्तिहरु निम्तने गरेका घटनाहरुको सम्झना आउने गर्दछ । वर्खायामको सिजनमा तराई पहाड तथा उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले केही न केही बाधा अवरोध तथा प्राकृतिक प्रकोप वा विपत्तिका घटनाहरु व्यहोर्नुपर्ने अवस्था कायमै छ र व्यहोरिरहनु परेको अवस्था छ गत वर्षमा पनि निकै धेरै धन जनको क्षति भएको पाइएको थियो ।

वर्खा सिजनमा तराई क्षेत्रमा डुवान लगायतका समस्याहरु छन् भने पहाडी तथा उच्च पहाडि क्षेत्रमा बाढी पहिरो लगायतका समस्याहरुको सम्भाव्यता रहेको छ जसका कारण आम नागरिकहरु राम्ररी आफ्नो दैनिकी चलाउन सकिरहेका छैनन् ।अहिले भर्खर मात्र स्थानीय तहको निर्वाचन सम्पन्न भएका कारण आम नागरिकहरुदेखी आम निर्वाचित जनप्रतिनिधिहरुले समेत यो विषयमा गम्भीरताका साथ कुरा उठाइरहेका छन् तर, यो व्यवहारतः कसले लागु गर्ला वा कस्ले यो ऐजेण्डामाथि बोलिराख्ला त्यो भने हेर्न बाँकी नै छ । गत वर्ष मात्र करिब ३०० जनाभन्दा बढी नागरिहरु बाढी पहिरोका कारण समस्यामा परी मृत्यु वरण गर्नुपरेको तथ्य हाम्रा सामु छन् ।

अहिले मुख्यगरी सडक क्षेत्रमा हुने वाढी पहिरोको पनि मुख्य समस्या छ । सामान्य खालको पानीको वार्षा हुँदा समेत सडकमा माटो तथा पहिरोको समस्या भैरहने अवस्था छ । वर्षायामको सुरुवाती अवस्थामा सामान्य किसिमको पानी पर्दा समेत सडक जामले यो स्थिति ल्याउदा हप्तौं दिनसम्म वर्षा हुने समयमा हाम्रो सडकमा संचालनमा आएको सवारीको अवस्था के होला ? के यो विषयमा सरोकारवालाहरुले सोचेको होलान् त ? भर्खर मात्र संघीय सरकारले अर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रमहरु हुँदै प्रस्तावित बजेट समेत वहुमतले पारित गरिसकेको छ ।

अव स्थानीय सरकारले समेत यो विषयमा १ महिनासम्म काम गर्दैछन् र स्थानीय तह वा जनताको प्रत्यक्ष रुपमा जोडियर काम गर्ने स्थानीय सरकारले पनि आफ्नो बजेट पेश गर्ने कार्यक्रम रहन्छ । अहिले धेरैजसो स्थानीय तहमा पदाधिकारीको निर्वाचनदेखी नियुक्ति तथा अन्य किसिमको प्रतिनिधित्व हुने व्यवस्था भए अनुसार नियुक्ति लगायतका काम कारबाहीहरु भैसकेका छ, नयाँ नियुक्ति पाएकाहरुदेखी विगतदेखी नै उपभोक्ता छ भन्ने र जाने बुझेकोमा गनिनेहरुले पनि यो वियायमा बुझ्न जरुरी छ ।

अहिले निर्वाचित भएकाहरु सबैले आगामी वर्षसम्म लाग्न सक्ने बाढी पहिरो लगायतका प्रकोप वा विपत्तिहरुको समाधानको विकल्प समेत दिन सक्ने गरी आउनु जरुरी छ । आफु के–के न जान्ने भनेकाहरुलाई जिम्मा दिइएका कामहरु हुन नसक्नु वा भद्रगोल हुने स्थिति आयो भने त्यो भन्दा बेकुफ अरु केही हुन सक्दैन ।

आ–आफ्नो स्थानिय तहमा रहेका नागरिकहरुबाट समेत यि र यस्ता कुराहरु सिक्न जरुरी छ,अन्यथा पुराना र नयाँ भन्नेको कुनै तुक देखिँदैन । एक्लाएक्लै देखिनुभन्दा बरु आम नागरिकहरुको सहकार्यबाट एटा काम एकपटक र अर्को अर्कोपटक हुने गरी जान सके अझ सुनमा सुगन्ध आउन सक्नेछ । निर्वाचनमा उपस्थित भएकाहरु सबै एकीकृत भएर लागौं । यसमा तपाई हामी आम नागरिकहरुको भविष्य छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

    कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

  • सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

    सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

  • एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

    एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

  • खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा 

    खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा 

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0