Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

चुनावमा हुने झगडा बन्द गराउ(सम्पादकीय)

नीलकण्ठ एफ.एम ५०९७ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ८, आईतबार (४ साल अघि)
चुनावमा हुने झगडा बन्द गराउ(सम्पादकीय)

धादिङ जिल्ला भरका स्थानीय तहको निर्वाचनको नतिजा आएसंगै जिल्ला प्रहरी कार्यालय लगायतका सरोकारवाला कार्यालयहरुमा झै झगडाका मुद्धाहरु भटाभट आईरहेका छन् । अहिले विशेष गरी पछिल्लो केहीदिन यता जिल्ला प्रहरी कार्यालय लगायतका स्थानहरुमा निर्वाचनका सम्वन्धमा जोडिएका झै झगडाका केसहरु धेरै रहेको बताइएको छ ।

निर्वाचनलाई आफ्नो पक्षमा पार्नका लागि गरिएका विभिन्न विधि पद्धती तथा विभिन्न किसिमका तयारीका कारण गाउँगाउँसम्म झै झगडा बढिरहेको पछिल्लो केही उदाहरणहरुले देखाउँदै आएको छ । स्थानीय तहको सम्वृद्धि र विकासका नारा लिएर निर्वाचनमा होमिएका दलका नेता कार्यकर्ताहरु बीचमै यति धेरै झै झगडा हाम्रा लागि राम्रो कुरा हुँदै होइन ।

अहिले गाउगाउँमा जति पनि झगडाका सममस्याहरु सृजना भएका छन् ति सबै सामान्य भन्दा सामान्य विषयबाट सुरु भएको विभिन्न अनुसन्धानका क्रममा पाउन सकिन्छ । निर्वाचनका बेला एउटा राजनीतिक दलका पछि लागेको आरोप देखी यस अबधिका विभिन्न सममय र कालखण्डमा भएका घरायसी रिसिइवी लगायतका कारणहरु दाई समेत राजनीतिक आडमा झगडाका वीउ बनाएको पाइएको छ । यतिवर्ष अगाडि यस्तो भाथ्यो रे नि त ?अनि यति धेरै मान्छे तेरा पछि लागेका छन् मलाई किन नबोलाएको ? जस्ता सामान्य विषयमा समेत गाउँघरमा लफडा भैरेहेको पाउन सकिन्छ । कतिपय स्थानमा त भोज खाँदाखाँदै सकिएको कारण जस्त कारणहरु पनिजोडिएका छन् ।

निर्वाचनका बेला राजनीतिक दलका नेता कार्यकर्ताहरुले जस्ता सुकै मान्छेलाई बोक्ने, संख्या बढाउने नाममा मतदाता नभएकाहरुदेखी वर्षौसम्म गाउँ नवस्ने तथा स्थानीय समुदायको कुनै चासो नभएकाहरु तथा सामाजिक उत्तरदयीत्व बोध नगर्नेहरुलाई समेत बोकेर हिड्ने लगायतका कारण पनि धेरै सम्स्याहरु सृजना भैहेका छन, यो राजनीतिक दलहरुको सम्वेदनशीलताको कमीका साथै सरोकारवालाहरुको गैरजिम्मेवारी पनका कारण पनि हो ।

हालका क्रियाकलाप जस्तै खाले गतिविधिहरु आगमी निर्वाचनहरुमा पनि हुँदै जाने हो भने यस्ता गतिविधिहरु राजनीतिक दलका लागि चुनौतीको विषय पनि हुन सक्छ । अहिले राजनीतिक दलका नेता कार्यकर्ताका कारण टोल टोल छर छिमेकी देखी एकाघरका दाजु भाईहरु समेतको मिलापमा समस्या आएको छ । राजनीतिक दलका नेता कार्यकर्ताहरुले छर छिमेक, परिवार तथा एउटा टोल र अर्को टोल विचमा हुनुपर्ने सम्बन्धको बारे बुझाउन सकेन भने यो अझ समस्याको बारेमा रहन सक्छ ।

निर्वाचन एक दिन हाउछ तर, गाउँ घर र छर छिमेकी भन्ने कुरा सधैं भरका लागि चाहिन्छ भन्ने जस्ता भाका तथा भाषाशैलीमा आफ्ना नेता कार्याकर्तालाई सम्झाउनु नै आजको मुख्य आवश्यकता हो । यसपटक पनि जिल्लाका धेरै स्थानीय तहमा त्यस खालका गतिविधि भई अहिले मुद्धा मामिला लगायतका कार्य भैरहेको छ, निर्वाचनको बेला आपसमा केही समस्याहरु भएपनि हामी सबै एउटै हौं भन्ने खालको भावनाको विकास गराउनदल सफलहुनु जरुरी छ, अन्यथा विक्रीतिले सार्थकता पाउन सक्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • सुरक्षित मातृत्व: नीति र यथार्थबीचको खाडल

    सुरक्षित मातृत्व: नीति र यथार्थबीचको खाडल

  • कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

    कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

  • सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

    सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

  • एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

    एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

  • समाचार
    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0