धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,०१ ज्येष्ठ ।
धादिङकोे सिद्धलेक गाउँपालिका वडा नं २मा गठबन्धनबाट उम्मेदवार नेपाली काँग्रेसका सम्भु गुरुङ(सागर) प्यानल सहित बिजयी हुनुभएको छ । गुरुङले नेकपा एमालेका उम्मेदवार कमल गुरुङलाई ९ सय ९० मतान्तरले पराजित गर्दै बिजयी हुनुभएको सिद्धलेकबाट काँग्रेसका युवा नेता सुबास गिरिले जानकारी दिनुभयो ।
गुरुङले वडाअध्यक्षमा १८ सय ३९ मत प्राप्त गर्नु भएको छ भने एमालेका उम्मेदवार कमल गुरुङले ८४९ मत ल्याउनु भएको छ । उक्त वडामा २०७४ सालको निर्वाचनमा नेकपा एमालेका कमल गुरुङले नै जितेको थिए।
वडा नं २ मा गाउँपालिका अध्यक्षमा गठबन्धन तर्फ रुख चिन्हमा १८ सय १२, उपाध्यक्षमा कलम चिन्हको १७ सय ५४ मत प्राप्त भएको छ भने एमालेको अध्यक्ष सुर्य चिन्हमा ८७५ र उपाध्यक्ष पदमा सुर्य चिन्हमा ८२५ मत प्राप्त भएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |