वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
धादिङ,३१ वैशाख ।
धादिङमा नेपाली काँग्रेसले विजय सुरुवात गरेको छ ।
जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–१ को वडाध्यक्षमा काँग्रेसबाट उम्मेदवारी दिएका जिवन सिं तामाङ विजयी हुनु भएको छ । तामाङ २९ मतान्तरले विजयी हुनु भएको हो । उहाँले ५३४ मत ल्याएर विजयी हुनु भएको हो ।
उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मिलन तामाङले ५०५ मत ल्याउनुभएको छ । यस्तै नेकपा एमालेका सुरेन्द्र कुमार तामाङको भने ५९ मत मात्रै आएको छ ।
०७४ को स्थानीय तहको निर्वाचनमा पनि काँग्रसबाटै वडा अध्यक्षको प्रत्यासी रहेका जीवन माओवादीका नन्द्र प्रसाद तामाङसंग १६ मतले पराजित भएका थिए । यस पटक उहाँले माओवादीकै उम्मेद्वारलाइ २९ मतले हराएर जीत हात पार्नुभएको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |