Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष ४, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानियसाँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
  • सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेलसामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
  • रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ  : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
  • शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामाशिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
  • धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरणधादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण

बेनीघाट रोराङ–८ मा एमालेबाट आकाश चेपाङ चुनावी मैदानमा

६५८ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २५, आईतबार (३ साल अघि)
बेनीघाट रोराङ–८ मा एमालेबाट आकाश चेपाङ चुनावी मैदानमा

धादिङ,२५ बैशाख ।
बेनीघाट रोराङ गाउँपालिका वडा नंम्बर ८ मा मा नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार आकाश चेपाङ चेपाङ समूदायको आशाको केन्द्र बन्नु भएको छ । ६० प्रतिशत चेपाङ जातिको बसोबास रहेको यस वडामा नेकपा एमालेबाट आकाश चेपाङ चुनावी मैदानमा आएपछिचेपाङ समूदायले आफ्नो मसिहा ठानेर विकासका लागि सुझाव दिन थालेका छन् ।

अति गरिवीको रेखामुनी रहेका चेपाङ समूदायले वर्षभरी खानपुग्नी खेती प्रणालीको विकास, रोजगारीको सिर्जना, सुुम्बासीलाई जग्गा, गाउँका उत्पादन निकासी गर्न नियमित चल्ने सडक, विद्यालय अंग्रेजी माध्याम, विरामी पर्दा निशुल्क उपचार लगायतका योजना गाउँबासीले आकाश चेपाङ समक्ष माग गर्न थालेका छन् । वडाबासीको समस्या तथा सवाललाई नजिकबाट नियालेकाले यो पटक आफू नेतृत्वमा आउनेमा ढुक्क रहेको आकास बताउँछन् ।

‘वडाबासीकै चाहना र माग अनुसार वडा अध्यक्षको उम्मदेवारी दिएको हो’, आकास भन्छन्, ‘मलाई हाम्रो पार्टीले विश्वास गरेर टिकट दिएको छ। वडाबासी प्रायः लाई खान लगाउनै समस्या छ। त्यसैले नेतृत्व तहमा पुग्न र वडामा सामाजिक रुपान्तरण र वडाको विकासका लागि मैले उम्मदेवारी दिएको हुँ।’

खानेपानी, शिक्षा, गासबास, स्वास्थ्यको समस्या अहिलेसम्म हल नभएकोले चेपाङकै नेतृत्व चाहिन्छ भने पार्टीले आफूलाई उम्मेदवार बनाएको आकाश चेपाङको भनाइ छ । डिप्लोमा इन सिभिल इन्जिनियर उतिर्ण हुनुभएका आकाश चेपाङ समूदायका अब्बल मध्ये हुुनुहुन्छ। कलाकाररपत्रकारीतामा समेत यसअघि सक्रिय हुनुहुन्थ्यो ।

जसले गर्दा गाउँबासीले आफ्नैमान्छेले आफ्नो समाचार भनेको सुनेर पनि चिनेका थिए। निर्वाचनमा उठ्नुअघि सक्रिय सामाजिक अभियनता हुनुभएकोले पनि उहाँलाई गाउँबासीले चेपाङको सवालमा चेपाङ नै आवस्यक भएकोले जिताउन लागि परेको चेपाङ समूदायको भनाइ छ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ८ मा १ हजार ४ सय ५४ मतदाता रहेकोमा ८ सय ४४ चेपाङ मतदाता रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • ज्वालामुखी गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    ज्वालामुखी गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा

    धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा

  • धादिङको बसेरी र बुढाथुममा AI एक्स–रे सहित निःशुल्क छाती परीक्षण शिविर

    धादिङको बसेरी र बुढाथुममा AI एक्स–रे सहित निःशुल्क छाती परीक्षण शिविर

  • समाचार
    ज्वालामुखी गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    ज्वालामुखी गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा

    धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा

    धादिङको बसेरी र बुढाथुममा AI एक्स–रे सहित निःशुल्क छाती परीक्षण शिविर

    धादिङको बसेरी र बुढाथुममा AI एक्स–रे सहित निःशुल्क छाती परीक्षण शिविर

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0