नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक २, आईतबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
राजनीति
ताजा समाचार

धुनिबेसी नगरपालिकामा एमालेबाट प्रमुख पदका उम्मेदवार रामराजा पाण्डे को हुन ?

नीलकण्ठ एफ.एम
  • २०७९ बैशाख २४, शनिबार
  • ४ साल अघि
  • ८ मिनेट पढाइ
  • २५०२ पटक पढिएको
धुनिबेसी नगरपालिकामा एमालेबाट प्रमुख पदका उम्मेदवार रामराजा पाण्डे को हुन ?

केशव अधिकारी
धादिङ,२४ बैशाख ।
आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट धुनिबेसी नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनु भएका पाण्डे राजनितीबाट समाज बदल्न सकिन्छ भन्ने अठोटका साथ अघि बढिरहनु भएका व्यक्तित्व हुनुहुन्छ ।

नेकपा एमालेको धुनिबेसी नगरकमिटीको अध्यक्ष समेत रहनु भएका पाण्डे पार्टीको मात्रै होइन नगरपालिकाको नगर प्रमुखको जिम्मेवारी सम्हाल्न सक्ने सक्षम व्यक्तिमा चिनिनुहुन्छ । २०४९ सालमा एमालेको साधारण पार्टी सदस्यता पाउनु भएका पाण्डेले २०५३ सालमा संगठित सदस्यता पाउनु भएको थियो । पार्टीको सदस्यता पाएदेखिनै जिवनका उर्जाशिल समय पार्टीको लागि बिताउनु भएका पाण्डे अहिले पनि मिलनसार,जोशिलो र कुशल नेत्तृत्वकर्ताका रुपमा चिनिनुहुन्छ ।

समाजमा चेतनाको दियो सल्काउँदै सामाजिक हितका काममा निस्वार्थ भावनाले फरक फरक क्षेत्रको जिम्मेवारी सम्हाल्दै परिणाममुखी कार्यबाट आफ्नो गाउँ ठाउँ र समाजका लागि झण्डै ५ दशक देखि देखि सक्रिय रहँदै आउनु भएका पाण्डेको उम्मेदवारीले एमाले भित्र मात्रै
होइन विपक्षी दल र राजनितिमा सामान्य चासो राख्नेहरु समेतले वास्तविक जनताका सेवकले जिम्मेवारी पाउन लागेको भन्दै खुसी मनाएका छन्।

राजनितिमा होस या सामाजिक क्षेत्रमा पाण्डेको उपस्थितीले उत्पिडित, शोषित, पिडित, अन्यायमा परेका वर्ग देखि किनारामा परेका समुदायले न्याय र संरक्षणको अनुभूती गर्ने गर्दछन् । सबैका बिचमा छिटै मिल्न र अरुको कुरालाई सुन्न सक्ने क्षमता भएका कारण आवाजविहिन वर्गले पाण्डेलाई आफ्नो सच्चा प्रतिनिधिका रुपमा हेर्नेगरेका छन् ।

धादिङको साविकको नौविसेको कानाकोटमा २०२३ साल चैत २३ गते सामान्य किसान परिवारमा जन्मुन भएका पाण्डेले जिवनका उर्जाशिल समय नेकपा एमालेको पार्टी कार्यकर्ता भएर सामाजिक विकास र परिवर्तनका लागि विताउनु भएको छ ।

नेकपा एमालेको भातृ संगठन तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको नौविसे गाउँ कमिटीको अध्यक्ष हुंदै २०४७ साल देखि २०६६ सम्म पटक पटक पार्टीको नौविसे गाउँ कमिटीको उपसचिवको जिम्मेवारी सम्हाल्नु भएका पाण्डेले २०६६ देखि गाउँपार्टी कमिटीको अध्यक्ष भएर नौविसे गाविसका एमाले पार्टीलाई अघि बढाउनु भएको थियो ।

यसैक्रममा २०६९सालमा एमाले धादिङको जिल्ला कमिटी सदस्य एवम १०नम्बर इलाका कमिटीको इन्चार्जको जिम्मेवारी पाउनु भएको थियो । मुलुक संघीय संरचनामा गएपछि २०७३ सालमा साविकको नौविसे, जिवनपुर र छत्रेदेउराली गाविसलाई मिलाएर वनाईएको धुनिबेसी नगरपालिकामा एमालेको नगर संयोजकको जिम्मेवारी पाण्डेलेनै पाउनु भएको थियो ।

पार्टीले दिएको जिम्मेवारी कुशलतापूवर्क निर्वाह गर्दै संगठनाई अब्बल र वलियो बनाउन उहाँले खेल्नु भएको भूमिकाकै कारण तत्कालिन एमाले र माओवादी मिलेर गठन भएको नेकपाको धुनिबेसी नगर कमिटीको अध्यक्ष पाण्ण्डेलाई नै बनाईएको थियो । नेकपा विघटन भएपछि २०७७ मा नेकपा एमालेको धुनिबेसी नगर संयोजक तोकिनु भएका पाण्डे २०७८ मा सम्पन्न नगरअधिबेशनबाट पुन अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ ।

पाण्डे राजनिति क्षेत्रमा मात्रै होइन सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । पाण्डेले २०५६ देखि २०७० सम्म डिल्ली सावित्री माविको व्यवस्थापन समिति अध्यक्ष भएर बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि, पुर्वाधार विकासमा महत्वपूर्ण भूमिका निभाउनु भएको थियो । यसैगरि उहाँले २०५३ देखि २०६७ सम्म न्यू एक्टिभिटिज क्लवको अध्यक्ष भएर पनि समाजसेवामा आंफुलाई समर्पित गर्नुभएको थियो ।

पाण्डेले साविकको नौविसे गाविसको खानेपानी, बिद्युत्तिकरण,ग्रामीण सडक, शिक्षाको स्तरोन्नती, रोजगारी, सामाजिक न्यायका क्षेत्रमा गर्नु भएको पहलकदमीनै उहाँको सम्पत्ति । पहिचान बनेको छ । अध्यक्ष भएकै वेला क्लवले आफ्नै कार्यालय भवनको निर्माण समेत गरेको थियो ।
धुनिबेसी नगरक्षेत्र भित्र मात्रै होइन धादिङ जिल्लाभर र राजधानीमा पनि उत्तिकै परिचित हुनुहुन्छ ।

नेकपा एमालेको धुनिवेसी नगर अध्यक्ष हुनुअघि पाण्डेले एमाले पार्टीको फरक फरक जिम्मेवारीमा रहेर आफ्नो जिम्मेवारी सम्हाली सक्नु भएको छ । संक्षेपमा भन्नु पर्दा धुनिबेसी नगरपालिकामा नेकपा एमालेको नेतृत्व गर्दै पार्टीलाई बलियो र जनताका बिचमा लोकप्रिय एवपम विश्वासिलो बनाउन सक्रिय भएर लागिपर्नु भएका पाण्डे शालिन व्यक्तित्व,मिठासपूर्ण बोली,आम नागरिकको सुःख दुःखमा उपस्थित भई साथ दिने सबैका प्यारो व्यक्तिका रुपमा चिनिनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धित थप
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म मनोरन्जन

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

१ दिन अघि
बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज मुख्य समाचार

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

१ दिन अघि
कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश समाचार

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

१ दिन अघि
लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट मुख्य समाचार

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

३ दिन अघि
गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित मुख्य समाचार

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

३ दिन अघि
नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल मुख्य समाचार

नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल

४ दिन अघि
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम मुख्य समाचार

नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम

५ दिन अघि
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम मुख्य समाचार

स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम

५ दिन अघि
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग मुख्य समाचार

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग

५ दिन अघि
पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना मुख्य समाचार

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

५ दिन अघि
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै मुख्य समाचार

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

५ दिन अघि
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै मुख्य समाचार

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

५ दिन अघि
समाचार
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0