नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
पोखरा, २४ वैशाख
जिल्ला प्रशासन कार्यालय कास्कीले निर्वाचनको मौन अवधिभर मदिराजन्य सामग्री विक्री वितरण गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । ३० वैशाखमा हुने हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मौन अवधिभर मदिराजन्य सामग्रीहरुको विक्री वितरणमा पूर्ण रुपमा बन्द गर्न कार्यालये उर्दी जारी गरेको हो ।
निर्वाचन प्रचार प्रसारमा रक्सी पिएर हिंसात्मक गतिविधि हुन सक्ने आँकलन गर्दै प्रशासनले यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । उनका अनुसार रात्रीकालीन व्यवसायमासमेत कडाई गरिएको छ ।
पोखराका पर्यटन व्यवसायीसगँको छलफलपछि उक्त निर्णय गरिएको हो । व्यवसायीले सरकारको निर्देशन पालना गर्ने बचन दिएका छन् । वैशाख २७ गते राति १२ बजेपछि मौन अवधिभर मदिना विक्रि वितरण पूर्णरूपमा बन्द गरेर मात्रै व्यासाय सञ्चालन गर्ने निर्णय गरिएको हो ।
प्रशासनले विज्ञप्ति निकालेर रक्सीजन्य पदार्थ नबेच्न भनेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |