बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
न्युयोर्क, २१ वैशाख
महामारी सुरु भएपछि अमेरिकामा करिब १ करोड ३० लाख बालबालिकामा कोभिड पोजेटिभ देखिएको छ । अमेरिकी एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) र बाल अस्पताल संघको पछिल्लो प्रतिवेदनले यस्तो जानकारी दिएको हो ।
प्रतिवेदनअनुसार विगत चार हप्तामा मात्र १ लाख ४९ हजारभन्दा बढी संक्रमणका घटना थपिएका छन् । २०२२ मा ५० लाख भन्दा बढीमा संक्रमण देखिएको थियो ।
देशमा कुल संक्रमितमध्ये १९ प्रतिशत बालबालिका रहेको प्रतिवेदनमा उल्लेख छ । कोभिड संक्रमण फैलिएपछि सरकारले खोप अभियानलाई तीब्र पारेको थियो । -एजेन्सी
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |