धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,११ बैशाख ।
नेकपा एमाले धादिङले नीलकण्ठ नगरपालिका भित्रको १४ वटै वडामा वडा अध्यक्षहरुको उम्मेद्धारको सर्वसम्मत टुंगो लगाएको छ । बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको लागि १४ वटै वडामा वडा अध्यक्षहरुको उम्मेद्धारको टुंगो लगाएको हो ।
नेकपा एमाले निलकण्ठ नगर कमिटिका अनुसार सबै वडा अध्यक्ष र नगरपालिका प्रमुख उपप्रमुखहरुले सोमबार उम्मेदवारी दर्ता गर्नेे जनाएको छ ।
निलकण्ठ नगरपालिकामा वडाअध्यक्षका उम्मेदवारहरुको नामावली प्रस्तुुत गरिएको छ।
वडानम्बर १ – मानबहादुर तामाङ
वडानम्बर २ – तिलकबहादुर गुरुङ
वडानम्बर ३ – किरण पाठक
वडानम्बर ४ – हरि बहादुर श्रेष्ठ
वडानम्बर ५ – भिम बहादुर थापा मगर
वडानम्बर ६ – अम्मर मगर
वडानम्बर ७ – इश्वरी प्रसादअधिकारी
वडानम्बर ८ – जीतबहादुर कुमाल
वडानम्बर ९ – नविनधमला
वडानम्बर १० – राजाराम पाठक
वडानम्बर ११ – उमेश विष्ट
वडानम्बर १२ – बाबुरामलम्साल
वडानम्बर १३ – मसिनातामाङ
वडानम्बर १४ – भुवनबहादुर सापकोटा
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |