धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
धादिङ,१० बैशाख ।
सदरमुकाम धादिङबेशीमा रहेको धादिङ अस्पताल परिसरमा सरसफाइ गरिएकोे छ ।
अस्पताल परिसरलाई सफा र स्वच्छ राख्ने उद्धेश्यले शनिबार बिहान धादिङ अस्पताल, जिल्ला प्रहरी कार्यालय धादिङ, सशस्त्र प्रहरी बल धादिङ, धादिङ सोसल भोलिन्टियर, नेपाल रेडक्रस सोसाइटी धादिङ, संयुक्त एम्बुलेन्स चालक समाज धादिङ र टोल सुधार महासमिति धादिङको संयुक्त सहकार्यमा अस्पताल परिसरमा वृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।
सरसफाई कार्यक्रममा अस्पताल संचालल तथा व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमला, अस्पतालका मे.सु. डा. मधुकर दाहाल, जि.प्र.का. धादिङका प्र.ब.ना.नि. राजेन्द्र आले, सशस्त्र प्रहरी बल धादिङका सई राम बहादुर भण्डारी, ने.रे.सो.धादिङ शाखाका सभापति नारायण तिमिल्सिना, सोसल भोलिन्टर धादिङका अध्यक्ष भेषराज ठकुरी, समाजसेवी नारायण कुमार श्रेष्ठले नेतृत्वदायी भुमिका निर्वाह गर्नुभएको थियो।
























निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |