Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

स्थानीयको अवरोधसँगै रोकिएको नागढुंगा सुरुङको काम सुचारु

नीलकण्ठ एफ.एम १३९८ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ६, मंगलबार (४ साल अघि)
स्थानीयको अवरोधसँगै रोकिएको नागढुंगा सुरुङको काम सुचारु

धादिङ,०६ बैशाख ।
स्थानीयको अवरोधपछि निर्माण ठप्प भएको एकसाता पछि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम पुन ःसुचारू भएको छ। सुरुङका कारण खानेपानीका मुहान सुकेको भन्दै चन्द्रागिरि नगरपालिका २ का स्थानीयले निर्माण कम्पनी र परामर्शदाताको कार्यालयमा तोडफोड गरेपछि गत चैत २८ गतेदेखि रोकिएको काम सोमबारदेखि सुरू भएको हो ।

आइतबार आयोजना र वडा नम्बर २ का स्थानीयबीच भएको छलफलमा निर्माण सुरु गर्ने सहमति जुटेसँगै काम ठप्प भएको एक सातापछि नागढुंगा–सिस्नेखोला सुरुङ निर्माण पुनः सुरु गरिएको हो ।नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका निर्देशक नरेशमान शाक्यका अनुसार स्थानीयलाई आवश्यक पानी नगरपालिकाको रोहवरमा ट्यांकरमार्फत दिने सहमति भएपछि निर्माण अघि बढाउने सहमति भएको हो ।

पहिला आयोजनाले १ नम्बर वडामा ३ र २ नम्बर वडामा ५ ट्यांकर पानी दिइरहेको थियो । दीर्घकालीन रूपमा समस्या समाधान गर्न बोरिङ बनाएर पानीको व्यवस्थापन गर्ने सहमति भएको शाक्यले बताउनुभयो। यसैगरी सिँचाइका लागि सुरुङबाट निस्किएको पानीलाई लिफ्टिङ गरेर ल्याउनेबारे सम्भाव्यता अध्ययन गरिने भन्दै शाक्यले यसका लागि १ हजार फिट लिफ्ट गर्नुपर्ने भएकाले चाहिएको खण्डमा मात्र गर्ने सहमति भएको बताउनुभयो ।

आजसम्म आयोजनाको काम रोकिँदा ५० मिटर सुरूङ खन्ने काम रोकिएको छ । यसअघि, आयोजनाले दैनिक १० मिटर सुरूङ खनिरहेको थियो । यससँगै, आयोजनाले दैनिक १ करोड ५० लाख रुपैयाँ बराबरको काम अघि बढाइरहेकामा ५ दिनसम्म ठप्प भएको थियो । यसबापत, आयोजनाले दैनिक काम नै रोकिएको बताइएको छ । आयोजनाको काममा चन्द्रागिरी नगरपालिका, वडा नम्बर २ का स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेका थिए ।

सिस्ने खोलादेखि दहचोकसम्म सुरूङको कूल लम्बाई २ दशमलव ६८८ किलोमिटर र ९.५ मिटर चौडाई र १८ मिटर उचाई हुन्छ । यसमध्ये हालसम्म मूख्य र सहायक गरी कूल २८ सय किलोमिटर सुरूङ खनिसकेको आयोजनाले जानकारी दिएको छ । यो सुरूङतर्फ ४८ प्रतिशत कार्यप्रगति हो । यसैगरी, आयोजनाको सम्पूर्ण कार्यप्रगति ३६ प्रतिशत सकिएको प्रमुख शाक्यले बताउनुभयो । स्थानीयको अवरोध हटेसँगै कामदारहरू फर्कने क्रममा रहेको र अबको एक/दुई दिनभित्र आयोजनामा आइसक्ने बताइएको छ ।

०७७ पुसदेखि औपचारिक निर्माण थालिएको आयोजनामा २६ जनाको उच्च व्यवस्थापन नेतृत्वमा जापानिज रहेका छन् भने करिब ५० जना नेपाली इन्जिनियर संलग्न छन् । कुल कामदार संख्या ६ सयको हाराहारीमा भएको आयोजना कार्यालयले जानकारी दिएको छ । आयोजना अप्रिल २०२३ मा सम्पन्न गर्ने ठेक्का सम्झौता रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

  • धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

  • विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

  • समाचार
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0