युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : धादिङ–२ मा ६२ जना निर्विरोध
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम
रिम्स नेपालको अध्यक्षमा शिवप्रसाद अधिकारी चयन
पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट
यातायात व्यवसायी नेता शरद अधिकारी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन
धादिङ,०२ बैशाख।
स्थानीय तहको निर्वाचन आउन अब २८ दिन बाँकी रहेको छ। धादिङ सहित देशैभर चुनाबी माहोल बढ्दै गएको छ । टोलटोलमा चुनाबी चहल पहल र कार्यक्रमहरू बढिरहेका छन् ।
आउदो निर्वाचनमा देशभरबाट ७९ राजनितिक दलले भाग लिदै छन् । चुनाबमा भाग लिने दल र उम्मेद्वारले घरदैलो कार्यक्रम गर्ने , गाउँटोलमा कार्यक्रम गर्ने तथा मतदाता आकर्षित गर्ने काम गरिरहेका छन्।
सत्ता गठबन्धनमा चुनाबी तालमेलको लागि स्थानीय स्तरमा नै छलफल चलिरहदा नेकपा एमाले पनि राप्रपा लगाएतका दलहरूसँग तालमेलमा रहेको छ । अहिले दल र आकांक्षीहरू भोट माग्नको लागि टोल टोलमा जाने क्रम चलिरहेको छ ।
राजनितिक दलले घोषणा पत्र लेख्ने तथा कतिपयले जारी गर्ने क्रम पनि सुरू भएको छ । दलका सबै नेताले आगामी निर्वाचनमा आफू पहिलो पार्टी बन्ने र अरूलाइ हराउने दाबी गर्ने गरेका छन् ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।