Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र ४, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
  • लायन राजाराम रिजाल सम्मानित लायन राजाराम रिजाल सम्मानित
  • धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने
  • नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन

धादिङ समाज बेल्जियमको एकदिने भ्रमण भव्य रूपमा सम्पन्न

१३७९ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र ४, बिहिबार (७ घण्टा अघि)
धादिङ समाज बेल्जियमको एकदिने भ्रमण भव्य रूपमा सम्पन्न

 

धादिङ समाज बेल्जियमको आयोजनामा भएको विशेष एकदिने भ्रमण भव्य, सभ्य, सौहार्दपूर्ण तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। बेल्जियमका विभिन्न स्थानबाट करिब ८५ जना धादिङवासीको सहभागिता रहेको भ्रमणले आपसी भेटघाट, आत्मीयता, भाइचारा र सामाजिक एकतालाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।बिहान करिब ९ः३० बजे कलाकारसहित सुरु भएको भ्रमणमा सहभागीहरू नाचगान, हाँसो–ठट्टा तथा आपसी भेटघाटसँगै रमाउँदै यात्रामा सहभागी भएका थिए। भ्रमणका क्रममा नामुर पुगेर केबलकारमार्फत त्यहाँका प्राकृतिक तथा ऐतिहासिक दृश्यको अवलोकन गरिएको थियो। त्यसपछि दिनान्ततर्फ प्रस्थान गरी करिब ४५ मिनेट बोटिङमार्फत प्राकृतिक सौन्दर्यको आनन्द लिइएको थियो।

बोटिङपछि वरिष्ठ लोकगायक जेबी ओलीको घम्साघम्सी दोहोरी तथा सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो। ओलीको प्रस्तुतिमा सहभागीहरू नाच्दै, गाउँदै र रमाउँदै कार्यक्रममा उत्साह थपेका थिए। समाजकी सल्लाहकार विष्णुमाया सिम्खडालगायत सहभागीहरूको सक्रियता र उत्साहले पनि कार्यक्रमलाई थप रौनकपूर्ण बनाएको आयोजकको भनाइ छ।कार्यक्रम सफल बनाउन निवर्तमान अध्यक्ष कृष्ण न्यौपाने, वरिष्ठ उपाध्यक्ष हरि सिम्खडा, उपाध्यक्ष रूपेन्द्र दाहाल, रमेश अधिकारी, महासचिव तेज अर्याल, सचिव रञ्जना सिम्खडा न्यौपाने, कार्यसमिति सदस्यहरू प्रमिला दुवाडी, भारत ढकाल, सरिता दाहाल, प्रेम गौली र केदार खकुरेल तथा सल्लाहकार विष्णुमाया सिम्खडालगायतले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

त्यस्तै, कार्यक्रमको व्यवस्थापन तथा समन्वयमा संयोजक कविता सिम्खडा दाहालले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो। आफ्नो सांगीतिक प्रस्तुतिमार्फत कार्यक्रमलाई थप मनोरञ्जनात्मक र अविस्मरणीय बनाउन योगदान पुर्‍याएको भन्दै वरिष्ठ लोकगायक जेबी ओलीप्रति पनि समाजले आभार व्यक्त गरेको छ।धादिङ समाज बेल्जियमका अध्यक्ष रमेश दाहालले भ्रमणमा सहभागी सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । अध्यक्ष दाहालका अनुसार भ्रमण केवल मनोरञ्जनमा सीमित नभई प्रवासमा रहेका धादिङवासीबीच आपसी परिचय, मित्रता, आत्मीयता, भाइचारा र सामाजिक एकता अभिवृद्धि गर्ने महत्वपूर्ण अवसर बनेको छ। बस यात्राको रमाइलो, नामुरको केबलकार, प्राकृतिक दृश्य, बोटिङ तथा सांगीतिक प्रस्तुतिले भ्रमणलाई सहभागीका लागि स्मरणीय बनाएको बताउनुभयो ।धादिङ समाज बेल्जियमले आगामी दिनमा पनि सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रममार्फत धादिङवासीबीचको एकता, सहकार्य र आत्मीयतालाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • अन्तराष्ट्रिय धादिङ समाजको २० औँं शाखा विस्तारः धादिङ समाज डेनमार्कको अध्यक्षमा उद्धव कार्की

    अन्तराष्ट्रिय धादिङ समाजको २० औँं शाखा विस्तारः धादिङ समाज डेनमार्कको अध्यक्षमा उद्धव कार्की

  • धादिङ समाज मकाउको संयोजकमा पुनः नवराज लम्साल

    धादिङ समाज मकाउको संयोजकमा पुनः नवराज लम्साल

  • गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

  • पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

  • समाचार
    धादिङ समाज बेल्जियमको एकदिने भ्रमण भव्य रूपमा सम्पन्न

    धादिङ समाज बेल्जियमको एकदिने भ्रमण भव्य रूपमा सम्पन्न

    अन्तराष्ट्रिय धादिङ समाजको २० औँं शाखा विस्तारः धादिङ समाज डेनमार्कको अध्यक्षमा उद्धव कार्की

    अन्तराष्ट्रिय धादिङ समाजको २० औँं शाखा विस्तारः धादिङ समाज डेनमार्कको अध्यक्षमा उद्धव कार्की

    धादिङ समाज मकाउको संयोजकमा पुनः नवराज लम्साल

    धादिङ समाज मकाउको संयोजकमा पुनः नवराज लम्साल

    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0