Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण २७, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
  • धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन

धादिङमा धार्मिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धता

१०४१ पटक पढिएको प्रकाशित मिति: २०८३ श्रावण २७, बुधबार (४ घण्टा अघि)
धादिङमा धार्मिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धता

धादिङबेशी,२७ साउन । धादिङमा धार्मिक सहिष्णुता कायम गर्दै सामाजिक सद्भाव र एकता थप बलियो बनाउने साझा प्रतिबद्धता व्यक्त गरिएको छ । ‘विविधतामा एकता, नेपाली समाजको मौलिकता’ भन्ने नारासहित आयोजित सद्भावना प्रवचन तथा नागरिक समाज भेलामा विभिन्न धर्मका धर्मगुरु, नागरिक समाज र संघसंस्थाका प्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

भेलामा हिन्दु, बौद्ध, इसाई र इस्लाम धर्मका धर्मगुरुहरूले आ–आफ्ना धर्मका प्रमुख ग्रन्थ तथा शिक्षामा आधारित प्रवचन दिनुभएको थियो । उहाँहरूले सबै धर्मको मूल सन्देश मानवता, शान्ति, प्रेम, करुणा, सहअस्तित्व र सद्भाव रहेको बताउँदै एकअर्काको आस्था र विश्वासको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।
सनातन हिन्दु धर्मका तर्फबाट विश्व हिन्दु महासंघ धादिङका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, बौद्ध धर्मका तर्फबाट नेपाल बौद्ध धर्म विश्व शान्ति चक्र संघ धादिङका अध्यक्ष गंगाबहादुर लामा, इसाई धर्मका तर्फबाट धादिङ इसाई समाजका अध्यक्ष लेकबहादुर तामाङ र इस्लाम धर्मका तर्फबाट मुस्लिम समाज धादिङका अध्यक्ष समसुदिन मियाँले प्रवचन दिनुभएको थियो ।

कार्यक्रममा धर्मका नाममा घृणा, अपमान, उत्तेजना, हिंसा वा सामाजिक विभाजन निम्त्याउने गतिविधि हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ । कुनै धार्मिक विवाद उत्पन्न भए संवाद, सहमति र मध्यस्थतामार्फत शान्तिपूर्ण समाधान खोज्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन् ।
धादिङमा हालसम्म धार्मिक द्वन्द्वको अवस्था नदेखिएको उल्लेख गर्दै आगामी दिनमा पनि धार्मिक सद्भाव र सामाजिक एकता कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धर्मगुरुहरूको भनाइ थियो ।

कार्यक्रममा सहभागी धर्मगुरु, नागरिक समाज, विभिन्न संघसंस्था तथा सर्वसाधारणले सामाजिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरेका छन् । सोहि अवसरमा आयोजित भेलाले उक्तम कडेलको संयोजकत्मा नागरिक समाज धादिङ गठन गरको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङका युवाको १५ बुँदे घोषणापत्र सार्वजनिक, युवालाई विकासका साझेदार र नेतृत्वकर्ताका रूपमा स्वीकार गर्न माग

    धादिङका युवाको १५ बुँदे घोषणापत्र सार्वजनिक, युवालाई विकासका साझेदार र नेतृत्वकर्ताका रूपमा स्वीकार गर्न माग

  • रास्वपा धादिङद्धारा युवा मनोपरामर्श तथा मानसिक स्वास्थ्य र सांसद संग युवा अन्तरक्रिया

    रास्वपा धादिङद्धारा युवा मनोपरामर्श तथा मानसिक स्वास्थ्य र सांसद संग युवा अन्तरक्रिया

  • धादिङमा पौडी खेल्ने क्रममा थोपल खोलाले बगाउँदा एक युवकको मृत्यू

    धादिङमा पौडी खेल्ने क्रममा थोपल खोलाले बगाउँदा एक युवकको मृत्यू

  • राष्ट्रिय आयोजना अघि बढाउन स्पष्ट नीति र अधिकारसम्पन्न संरचना आवश्यक : सांसद श्रेष्ठ

    राष्ट्रिय आयोजना अघि बढाउन स्पष्ट नीति र अधिकारसम्पन्न संरचना आवश्यक : सांसद श्रेष्ठ

  • समाचार
    धादिङका युवाको १५ बुँदे घोषणापत्र सार्वजनिक, युवालाई विकासका साझेदार र नेतृत्वकर्ताका रूपमा स्वीकार गर्न माग

    धादिङका युवाको १५ बुँदे घोषणापत्र सार्वजनिक, युवालाई विकासका साझेदार र नेतृत्वकर्ताका रूपमा स्वीकार गर्न माग

    धादिङमा धार्मिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धता

    धादिङमा धार्मिक सद्भाव कायम गर्ने साझा प्रतिबद्धता

    रास्वपा धादिङद्धारा युवा मनोपरामर्श तथा मानसिक स्वास्थ्य र सांसद संग युवा अन्तरक्रिया

    रास्वपा धादिङद्धारा युवा मनोपरामर्श तथा मानसिक स्वास्थ्य र सांसद संग युवा अन्तरक्रिया

    धादिङमा पौडी खेल्ने क्रममा थोपल खोलाले बगाउँदा एक युवकको मृत्यू

    धादिङमा पौडी खेल्ने क्रममा थोपल खोलाले बगाउँदा एक युवकको मृत्यू

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0