वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङबेशी,२७ साउन । पौडी खेल्ने क्रममा थोपल खोलाले बगाउँदा धादिङमा आज एक युवकको मृत्यु भएको छ ।
धादिङको रूबीभ्याली गाउँपालिका–३ सेर्तुङ घर भएका अन्दाजी १९ वर्षीय नरेश घलेलाई खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । उनि साथी संगै पौडी खेल्न गएका थिए ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश दाहालका अनुसार थोपाल खोलामा पौडी खेलिरहेका बेला कुडुलेमाथि रहेको ड्याम क्षेत्रबाट घलेलाई खोलाले बगाएको थियो ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली खोजी तथा उद्धारमा खटिएको थियो । खोजीका क्रममा घटनास्थलबाट करिब तीन किलोमिटर तल धादिङबेसी बसपार्क नजिकै खोलामा घले फेला परेका थिए ।
उद्धार गरी उपचारका लागि धादिङ अस्पताल पु¥याइएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।