Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ७, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

३४०७ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ १९, मंगलबार (१ महिना अघि)
सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

धादिङ,१९ जेठ
नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित सांङकोष माविमा एक दिने ‘अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। बदलिँदो परिवेशमा बालबालिकाको मनोविज्ञान बुझ्न र उनीहरूलाई सही मार्गदर्शन दिन अभिभावकको भूमिका कस्तो हुनुपर्छ भन्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा विद्यालयका कक्षा ७ देखि १० सम्मका विद्यार्थीका अभिभावकहरूको उल्लेख्य तथा उत्साहजनक सहभागिता रहेको थियो।किशोरावस्थामा प्रवेश गर्दै गरेका बालबालिकाहरूको व्यवहार र उनीहरूको मानसिक स्वास्थ्यलाई लिएर अभिभावकहरू निकै गम्भीर हुनुभएको थियो। कार्यक्रममा प्रमुख सहजकर्ता एवं मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले असल अभिभावकत्वको परिभाषा र यसका व्यावहारिक पाटाहरूमाथि विशेष सहजीकरण गर्नुभएको थियो। उहाँले बालबालिकाको मनोविज्ञानलाई कसरी बुझ्ने र उनीहरूसँग कसरी मित्रवत् व्यवहार गर्ने भन्नेबारे प्रकाश पार्नुभयो।

उहाँले बालबालिकाको अगाडि अभिभावकले गर्नुपर्ने आचरण र देखाउनुपर्ने सकारात्मक व्यवहारहरू,मनोसामाजिक समस्याका लक्षणः बालबालिकाहरू मानसिक वा सामाजिक रूपमा तनावमा हुँदा कस्ता लक्षणहरू देखाउँछन् र त्यसलाई समयमै कसरी पहिचान गर्ने,शब्दको चयन (भाषाको प्रभाव)ः बालबालिकासँग कुरा गर्दा प्रयोग गर्न मिल्ने उत्प्रेरक शब्दहरू र उनीहरूको मनोबल गिराउने, प्रयोग गर्न नमिल्ने शब्दहरूको बारेमा सहजिकरण गर्नुभएको थियो । साथै उहाँले “बालबालिकालाई गाली वा सजाय गरेर भन्दा उनीहरूको भावना बुझेर मायालु र सकारात्मक व्यवहार गर्दा मात्र उनीहरूको चौतर्फी विकास हुने बताउनु भएको थियो ।

कार्यक्रममा सहभागी अभिभावकहरूले यस किसिमको परामर्श निकै फलदायी र समयसान्दर्भिक रहेको भन्दै खुसी व्यक्त गर्नुभएको थियो । घरपरिवार र समाजमा व्यस्त रहँदा आफ्नै छोराछोरीको मनोविज्ञान बुझ्न कतै न कतै चुकेको महसुस भएको बताउनुभयो । कार्यक्रमको प्रशंसा गर्दै एक सहभागी अभिभावकले भन्नुभयो, “यो कार्यक्रमले हाम्रो ज्ञानको आँखा खोलिदिएको छ। जानेर वा नजानेर हामीले बालबालिकामाथि गर्ने कतिपय व्यवहारहरू गलत रहेछन् भन्ने बुझ्यौं। आज यहाँ सिकेका कुराहरूलाई हामी आफ्नो व्यवहार र दैनिक जीवनमा पूर्ण रूपमा उतार्ने प्रतिबद्धता व्यक्त गर्दछौं।“ कार्यक्रमले समाजमा सकारात्मक सोचको विकास गर्न र बालबालिकाको भविष्य उज्ज्वल बनाउन ठूलो मद्दत पुग्ने भन्दै सहभागीहरूले विद्यालयलार्य धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

  • विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

  • पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

  • समाचार
    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0