नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङ,१७ जेठ
तमू ह्यूल छोंज धीं (गुरुङ) राष्ट्रिय परिषद् बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका तुलबहादुर गुरुङ निर्विरोध चयन हुनुभएको छ । शनिबार धादिङबेसीमा सम्पन्न भएको तेस्रो अधिवेशनले तुलबहादुर गुरुङको अध्यक्षतामा १० सदस्सीय नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा सिन्धुपाल्चोकका राजाराम गुरुङ, उपाध्यक्षमा चितवनका किशोर गुरुङ, महिला उपाध्यक्षमा काठमाण्डौंकी शारदा गुरुङ, सचिवमा ललितपुरकी डा।लिना गुरुङ, संगठन सचिवमा मकवानपुरका बलबहादुर गुरुङ, प्रचार सचिवमा सिन्धुपाल्चोककी पवित्रा गुरुङ, कोषाध्यक्षमा नुवाकोटका उद्धव कुमार गुरुङ चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा धादिङकी कल्पना तमूस्यो र चितवनका घनसिं गुरुङ रहनुभएको छ । बाँकी सदस्यहरु पछि मनोनित गर्ने तमू ह्यूल छोंज धीं ९गुरुङ० राष्ट्रिय परिषद् बागमती प्रदेश समितिले जनाएको छ । अधिवेशनको तमू ह्यूल छोंज धीं (गुरुङ) राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष धनमान गुरुङले उद्घाटन गर्नुभएको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |