कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
चितवन, २५ वैशाख । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ स्थित तुइनखोलामा शुक्रबार बिहान सुख्खा पहिरो खस्दा मुग्लिन–नारायणघाट सडकखण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ५ः२० बजे पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। घटनास्थलमा प्रहरी टोली पुगेर सरोकारवाला निकायसँग समन्वय गरी सडक खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन अनुमानित एक घण्टा समय लाग्नेछ। यस अवधिमा मुग्लिन–नारायणघाट सडकखण्ड हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई केही समय धैर्य गर्न तथा सडक खुलाउने कार्यमा सहयोग गर्न जिल्ला प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ।
पहिरोका कारण उक्त सडकखण्डमा सवारी साधन रोकिएका छन् भने यात्रुहरू प्रभावित बनेका छन्। प्रहरीले वैकल्पिक सतर्कता अपनाउन तथा अनावश्यक यात्रा नगर्न समेत आग्रह गरेको छ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।