नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङको न्यु किबो बोर्डिङ स्कुलका कक्षा ८ मा अध्ययनरत दुई विद्यार्थीले चार जिपीए ल्याएका छन् । कक्षा ८ (बीएलई) परीक्षाको नतिजामा रिटोटलिङ (पुनः जाँच) पछि ४.०० जीपीए प्राप्त गरेका विद्यालयका प्रिन्सिपल प्रयास रेग्मीले जानकारी दिनुभयो ।गत चैत २७ गते सार्वजनिक गरेको नतिजामा जेनिक रानाले ३.९४ जीपीए र अंकित लम्सालले ३.८६ जीपीए ल्याउनु भएको थियो । नतिजा बारे चित्त नबुझेपछि विद्यालयले पुन जाँचको लागि आवेदन दिईएको प्रिन्सिपल रेग्मीले बताउनुभयो ।
पुन जाँचपछि जेनिक राना र अंकित लम्सालले ४.०० जीपीए प्राप्त गर्नुभएको छ । न्यू किबो बोर्डिङ स्कूलका कुल ४६ विद्यार्थीमध्ये २ जनाले ४.० जीपीए प्राप्त गरेका छन् भने ३९ जनाले ३.६१ देखि ३.९९ जीपीए (A+) ल्याएका छन् । साथै ५ जनाले ३.२० देखि ३.६० जीपीए (A) प्राप्त गरेका छन् । विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ। रिटोटलिङपछिको संशोधित नतिजासँगै नीलकण्ठ नगरपालिकामा ४.०० जीपीए ल्याउने विद्यार्थीको संख्या बढेर १२ पुगेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |