बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
काठमाडौँ, २२ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ–८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) विराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले २४ हजार ५९२ मत प्राप्त गरेर विजय हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले तीन हजार २१७ मत र कांग्रेसका सपना राजभण्डारीले दुई हजार ८३५ मत प्राप्त गर्नुभएको छ ।
श्रेष्ठ पूर्वयुवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएका रास्वपा केन्द्रीय सचिवालय सदस्य हुनुहुन्छ । उहाँले २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट विजय प्राप्त गर्नुभएको थियो । उहाँले वाणिज्य प्रशासनमा स्नातक गर्नुभएको छ । श्रेष्ठलाई संस्कृति सम्पदा भाषा र गुठीको संरक्षण अभियन्ताका रुपमा पनि चिनिन्छ ।
जलवायु परिवर्तन, (कार्बन टे«ेडिङ) र ‘एक वृक्ष मेरो जिम्मेवारी’ जस्ता दिगो विकासका एजेन्डाहरुलाई नीतिगत तहमा पु¥याउने वातावरण संरक्षणका प्रखर अभियन्ताका रुपमा पनि परिचित हुनुहुन्छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |