बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ, फागुन १७ गते ।
धादिङ क्षेत्र नम्बर २ का एमालेका उम्मेदवार धनबहादुर घलेको साङकोषमा घरदैलो अभियान सुरु भएको छ । उत्साहपूर्वक मतदाता भेटघाटमा सहभागि मतदाताहरुले आफ्नो समस्या र गुनासो गर्नुभएको छ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर १२ र १३ का बस्तीहरुमा मतदाता भेट्दै नागरिकका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा यसअघि एमाले निर्वाचित हुँदा गरिएका विकासका कार्यक्रम र सडक अहिले भत्किएको भएपनि जनताको पक्षमा काम नगरेकोले एमोलाई नै जिताउनुपर्ने मतदाताले भनेका छन् ।
गाउँगाउँमा एमाले उम्मेदवारलाई स्वागत गरिएको साङकोषको विकास, समृद्धि र शिक्षा स्वास्थ्यमा काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
जनताको मागमा आधारित विकासमा सहजीकरण गरिने छ ।
रोजगारी सिर्जना गर्ने किसिमको काम गर्ने, स्वास्थ्यको पहुँच जनताको घर दैलोमा पुर्याउने योजना एमालेले गरेकोले आफूलाई जिताउन घलेले मतदाताहरुसमक्ष आग्रह गर्नुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |