Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ८, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार

इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

नीलकण्ठ एफ.एम ३५८९ पटक पढिएको प्रकाशित मिति: २०८२ फागुन १३, बुधबार (४ महिना अघि)
इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन : सरोकारवालासँग छलफल

धादिङ, १३ फागुन ।
प्रतिनिधि सभा निर्वाचनको पूर्व तयारी, सुरक्षा अवस्था र व्यवस्थापन लगायतका निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन भएका पहलको बारेमा इन्सेकद्वारा धादिङमा निर्वाचन पूर्व अनुगमन गरिएको छ ।

इन्सेक बागमती प्रदेश संयोजक शिब प्रसाद खकुरेलको नेतृत्वमा भएको पूर्व अनुगमनमा सुरक्षा निकाय प्रमुखहरु, प्रमसख निर्वाचन अधिकृत, आचारसंहिता अनुगमन अधिकृत तथा नागरिक समाज र अन्य पर्यवेक्षकसंग छलफल गरिएको छ ।

स्वच्छ , भयरहित र निष्पक्ष निर्वाचनका लागि आवश्यक तयारी पूरा भएको र मतपत्र प्राप्त भएको, मतदानमा खटिने कर्मचारी तालिम र नियुक्ति भईरहेको, दल र उम्मेदवारसंग छलफल र समन्वय भएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले बताउनुभयो ।

पूर्व अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएको, आचारसंहिता पालना भएको, निर्वाचन प्रचारप्रसारमा सरलता आएको, दलहरु आफैले सर्वदलिय बैठक गरि आपसि सहमतिमा स्वच्छ र मैत्रीपूर्ण निर्वाचनको वातावरण बनाएको बताउनुभयो ।मतपेटिका, मतपत्र ढुवानी, संकलन, सुरक्षा र सहि सूचनाका लागि सूचना प्रणाली व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी सुवेदीको भनाई छ ।

जिल्ला प्रहरी प्रमुख एसपि सुमित खड्काले जिल्लाको १ सय ८ मतदान स्थल अति सम्बेदनशील, ६ मतदान स्थल सम्बेदनशी भएको सुरक्षा प्रबन्ध मिलाइएको बताउँदै कर्मचारी, मतदानस्थल र मतपेटिका सुरक्षा, उम्मेदवार सुरक्षा र मतदाताको सुरक्षा प्रबन्ध मिलाइ सुरक्षा योजना अनुसार काम गरिएको बताउनुभयो ।

जिल्ला निर्वाचन अधिकारी शिव गुरुङले मतदान अधिकृत र सहायक मतदान अधिकृत तालिम भइरहेको, आयोगले दिने १३ किसिमका सामाग्री र जिलामा खरिद भएका ३७ किसिमका सामाग्री खरिद गरि मतदान केन्द्रमा पठाउन तयार पारिएको, मतपेटिका समेत तयारी रहेको गुरुङको भनाई छ।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेले आचारसंहिता उल्लंघनका घटना छिटपुटमात्र भएकोले नियमन गरिएको, जिल्लामा मैत्रीपूर्ण निर्वाचनको वातावरण बनेको बताउनुभयो ।

धादिङमा निर्वाचन पर्यवेक्षण गर्ने जियोकका अध्यक्ष अधिवक्ता विश्वराज अधिकारी, नियोकका सचिव रमेश अधिकारी र मानव अधिकार संगठनका अध्यक्ष अधिवक्ता कृष्णराज अधिकारी, सचिव इश्वर थापामगर, लगायतसंग छलफल गरि धादिङमा पर्यवेक्षण गर्ने निकायहरुले पर्यवेक्षक तालिमहरु गरेको र आचारसंहिता र स्वच्छ निर्वाचनका लागि सहयोगि बन्दै स्वच्छ स्वतन्त्र र भयरहित निर्वाचन भयो भएन पर्वेक्षण गर्न खटाइएको छलफलमा बताउनुभयो ।

यसैगरि इन्सेकका बागमती प्रदेश संयोजक शिव प्रसाद खकुरेलले नेपालमा प्रजातान्त्रको पुर्नस्थापना पछि भएका सबै निर्वाचनहरुमा अनुगमन तथा पर्यवेक्षण गर्दै आएको बताउदै यस पटक पनि मुलुकभर निर्वाचन पर्यवेक्षणका लागि २ सय ३२ जना पर्यवेक्षक खटाइएको जानकारी दिनुभयो।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को निर्वाचन पुर्व पर्यवेक्षणका क्रममा मानवअधिकार संगठनका पर्यवेक्षकहरुलाई पर्वेक्षण, महत्व, नितिगत रुपमा पार्ने प्रभाव, पर्यवेक्षक भुमिका, आचरणबारे स्पष्ट पार्नुभएको थियो ।

धादिङमा इन्सेकको २ जना, मानवअधिकार संगठनको ८ जना, नियोकको १२ जना, जियोकको ७ जनाले पर्यवेक्षण गर्ने जानकारी छलफलमा गराइएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

  • विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

  • समाचार
    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0