नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक ७, शुक्रबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
  • नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
  • धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
समाचार
ताजा समाचार

धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)

नीलकण्ठ एफ.एम
  • २०८२ फागुन ११, सोमबार
  • ८ महिना अघि
  • ११ मिनेट पढाइ
  • ९७५१ पटक पढिएको
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)

धादिङ, ११ फागुन ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैसीगौडास्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान भएको बस दुर्घटनामा १९ जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन्।

पोखराबाट काठमाडौं जादै गरेको ग.२ ख.१४२१ नम्बरको यात्रुबाहक बस आज बिहान करिब १ः३० बजे अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल त्रिशुली नदीको किनारमा खस्दा दुर्घटना भएको हो। बसमा चालकसहित ४४ जना सवार रहेकोमा २९ पुरुष र १५ महिला रहेका थिए।

दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी र बेनिघाटबाट खटिएका प्रहरी टोली, नेपाली सेनाको भैरव गण गजुरी तथा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोरसहितको उद्धार टोली घटनास्थल पुगेको थियो। स्थानीयवासीको सहयोगमा रातभर उद्धार कार्य सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

उद्धारपछि घाइतेहरूलाई तत्काल मलेखुस्थित राजमार्ग सामुदायिक अस्पताल, धादिङबेसीस्थित जिल्ला अस्पताल र अन्य स्वास्थ्य संस्थामा पु¥याइएको थियो। गम्भीर घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।

मृतकहरुको विवरणः-

१. Stewart Dominic Ethan नाम भएका वर्ष २४ का पुरुष (British नागरिक)

२. जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नं.३० बस्ने वर्ष अं.४० को बिबेक बस्तोला

३. जिल्ला स्याङ्जा, वालिङ १४ घर भई हाल जिल्ला काठमाण्डौं नागार्जुन नगरपालिका वडा नं.६ बस्ने वर्ष ६३ का चन्द्र बहादुर कुँवर

४. जिल्ला तनहुँ, व्यास गाउँपालिका वडा नं.४ बस्ने अ. वर्ष ४० का ओम कुमार मल्ल

५. जिल्ला धादिङ, साबिक सल्यानकोट-८ हाल त्रिपुरासुन्दरी गा.पा. ४ बस्ने अ. वर्ष ३० को ईन्जिनियर ठकुरी

६. जिल्ला तनहुँ, शुक्ला गण्डकी गा.पा.-७, मालेबगर बस्ने अ. वर्ष ५५ की विष्णु माया ढकाल

७. जिल्ला काठमाण्डौं क.म.न.पा. ६, बौद्ध टुसाल बस्ने अ. वर्ष ४२ को लोप्साङ गोले

८. जिल्ला तनहुँ, भिमान नगरपालिका वडा नं. ६ बस्ने अ. वर्ष ४५/४६ को हरि प्रसाद सिग्देल

९. जिल्ला पाल्पा, तानसेन नगरपालिका वडा नं. २ बस्ने अ. वर्ष ५५को नबिन्द्र श्रेष्ठ

१०. हाल नामथर, वतन नखुलेको अ. वर्ष ३०/३२ वर्षको पुरुष (काठमाण्डौं स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु)

११हाल नामथर, वतन नखुलेको अ. वर्ष ४९/५० को पुरुष व्यक्ति

१२. हाल नामथर, वतन नखुलेको अ. वर्ष ३०/३२ को पुरुष व्यक्ति (दाहिने हातको नाडीमा Roheeitलेखिएको Tattoo)

१३. हाल नामथर, वतन नखुलेको अ. वर्ष २९/३० को पुरुष व्यक्ति(दाहिने हातको नाडीमा चमेरो र गितारको Tattoo)

१४. हाल नामथर, वतन नखुलेको अ. वर्ष २६/२७ की महिला

१५. हाल नामथर, वतन नखुलेको अ. वर्ष २६/२७ की महिला

१६. हाल नामथर, वतन नखुलेको अ. वर्ष ५०/५१ को पुरुष व्यक्ति

१७. हाल नामथर, वतन नखुलेको अ. वर्ष ३४/३५ की महिला

१८. हाल नामथर, वतन नखुलेको अ. वर्ष ३० की महिला

१९. हाल नामथर, वतन नखुलेको अ. वर्ष ४५ की महिला

 

घाईतेहरुको विवरणः-

१. राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौंमाउपचार भई रहेका घाईतेहरु

१.जिल्ला काठमाण्डौं, का.म.न.पा. ६ बस्ने वर्ष अं.४८ कि एन्जी शेर्पा,टाउकोममा चोट,(अबस्था मध्यम)

२. जिल्ला झापा, अर्जुनधारा ६ बस्ने वर्ष अं. ३० को बिबेक मान्नधर टाउकोमा चोट (अवस्था मध्यम)

३. जिल्ला काठमाण्डौं, गोकर्ण बस्ने वर्ष अं. २८ कि पुजा फुयाल टाउकोमा चोट (अवस्था मध्यम)

४. जिल्ला तनहु शुक्लागण्डकी गा.पा. ४ बस्ने वर्ष अं. ४५ को सोम प्रसाद मल्ल टाउकोमा चोट (अवस्था मध्यम)

५. जिल्ला स्याङ्जा २ बस्ने वर्ष अं. २६ को सतिन्द्र सुनार टाउकोमा र खुटामा चोट (अवस्था मध्यम)

६. देश China बस्ने वर्ष अं.१२ कि लिसी हाबु टाउकोमा चोट (अवस्था मध्यम)

७. जिल्ला स्याङ्जा, आदिखोला गा.पा.२ बस्ने वर्ष अं.२१ को प्रदिप लामिछाने टाउकोमा  र छातिमा चोट (अवस्था मध्यम)

८. जिल्ला काठमाण्डौं,  बौद बस्ने बर्ष अं. ५० को नर्बु पाल्डेन टाउकोमा र ढाडमा चोट (अवस्था गम्भिर)

९. जिल्ला तनहु, म्याग्दी गा.पा. ६ बस्ने बर्ष अं.४४ को मान बहादुर थापा,अनुहारमा चोट (अवस्था मध्यम)

१०. जिल्ला कास्की, पोखरा महानगरपालिका १९ बस्ने बर्ष अं.१९ कि सलिना परियार (अवस्था मध्यम)

११. जिल्ला तनहु ब्यास गा.पा. ५ बस्ने बर्ष अं. ३८ कि सुकमाया श्रेष्ठ टाउको र ढाडमा चोट (अवस्था मध्यम)

१२. जिल्ला तनहु शुक्लागण्डकी गा.पा. १२ बस्ने बर्ष अं.१९ कि सदिक्षा हमाल टाउकोमा चोट (अवस्था मध्यम)

१३. जिल्ला संखुवासभा धर्मदेबी ५ बस्ने वर्ष अं. २७ कि सोर्निमा खत्री ऋडमा चोट (अवस्था मध्यम)

१४. जिल्ला ललितपुर, इमाडोल बस्ने वर्ष ३५ को कृतराज मानन्धर टाउकोमा चोट (अवस्था मध्यम)

 

२. नेशनल मेडिकल कलेज कलंकी काठमाण्डौंमा उपचार भई रहेका घाईतेहरु

१. जिल्ला धादिङ, त्रिपुरासुन्दरी गा.पा.२ बस्ने वर्ष अं.१९ को संगम मल्ल,टाउकोमा भित्री चोट,(अवस्था मध्यम)

२.  जिल्ला कास्की पो.म.न.पा. ३० बस्ने वर्ष अं.३० कि प्रमिला भटराई बास्तोला,टाउको र अनुहारमा चोट,(अवस्था मध्यम)

३. जिल्ला तनहुँ, शुक्लागण्डकी गा.पा.४ वस्ने बर्ष अं.१८ को सुबिन मल्ल (अबस्था मध्यम)

४. जिल्ला स्याङ्जा फेदिखोला गा.पा.४ बस्ने वर्ष अं.६४ को डम्बर बहादुर बि.क.,टाउकोमा चोट (अवस्था मघ्यम)

५. जिल्ला कास्की पो.म.न.पा.२७ बस्ने वर्ष अं.३५ प्रतिक पौडेल खुट्टा,बाँया हातमा चोट (अवस्था मघ्यम)

६. जिल्ला पुर्बी नवलपरासी कावासोती न.पा.२ बस्ने वर्ष अं.२५ को कृष्ण तिवारी,टाउको र ढाडमा चोट (अबस्था गम्भिर)

७. जिल्ला कास्की पो.म.न.पा.३२ बस्ने वर्ष अं.२४ को संगम गुरुङ,नाक र आखाँमा चोट (अवस्थामध्यम)

८. जिल्ला धादिङ धुनेबेशी न.पा.४ बस्ने वर्ष अं.२४ को राजेन्द्र बिसुन्खे,बाहिरी चोट नभएको (अवस्थामध्यम)

९. जिल्ला काठमाण्डौं का.म.न.पा.१० बस्ने वर्ष अ.३० को चन्द्र फुयाल,टाउको र दुया खुटामा चोट,अबस्था मध्यम ।

१०. काठमाण्डौं सितापाईला बस्ने वर्ष अं. ३३ को राजेश कवर टाउको र ढाडमा चोट, (अवस्था गम्भिर)

३. टिचिङ अस्पताल मलेखु:–

१. देश New Zealandबस्ने वर्ष अं.२७ कि MARI EVAIDE,बाहिरी चोट नभएको (सामान्य घाईते)

घटनाको सम्बन्धमा सुक्ष्म रुपमा अनुसन्धान कार्य जारी रहेको रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धित थप
दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा 	बिदेसिँदै नेपाली मुख्य समाचार

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

१२ घण्टा अघि
मौसम पूर्वानुमान साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद् मुख्य समाचार

मौसम पूर्वानुमान साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

१२ घण्टा अघि
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म मनोरन्जन

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

५ दिन अघि
बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज मुख्य समाचार

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

५ दिन अघि
कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश समाचार

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

५ दिन अघि
लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट मुख्य समाचार

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

१ हफ्ता अघि
गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित मुख्य समाचार

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

१ हफ्ता अघि
नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल मुख्य समाचार

नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल

१ हफ्ता अघि
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम मुख्य समाचार

नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम

१ हफ्ता अघि
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम मुख्य समाचार

स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम

१ हफ्ता अघि
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग मुख्य समाचार

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग

१ हफ्ता अघि
पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना मुख्य समाचार

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

१ हफ्ता अघि
समाचार
दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा 	बिदेसिँदै नेपाली

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

मौसम पूर्वानुमान साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

मौसम पूर्वानुमान साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0