कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको संयुक्त टोलीले नीलकण्ठ एफएमको कार्यालय निरीक्षण गर्नुभएको छ । प्रेस काउन्सिल नेपालको बोर्ड बैठकका लागि धादिङ आईपुग्नुभएका काउन्सिलका अध्यक्ष डा.कुमार शर्मा आचार्य र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा लगायत पदाधिकारीहरूको टोलीले नीलकण्ठ एफएम, प्रत्युष दैनिक पत्रिका, विन्दुकेशरा साप्ताहिक तथा धादिङसञ्चार डटकमको कार्यालय निरीक्षण गरिएको हो ।

निरीक्षण टोलीमा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा.कुमार शर्मा आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, सूचना तथा प्रसारण विभागका महानिर्देशक छविन्द्र पराजुली, प्रेस काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत कुमार शर्मा आचार्य तथा बोर्ड सदस्यहरू बालकृष्ण अधिकारी,केशवराज लामिछाने, विजयराज अधिकारी, रामप्रसाद दाहाल, शन्तराज विडारी, भीमलाल श्रेष्ठ, कुमारी निमा काफ्ले,पदमराज जोशी, नहकुल अर्याल,दीपक खनाल, झविन्द्र भुसाल लगायतको उपस्थिति रहेको थियो ।निरीक्षणका क्रममा टोलीले एउटै सञ्चार गृहको छानामुनि रहेर रेडियो, पत्रिका तथा अनलाइन माध्यमलाई व्यवस्थित र व्यावसायिक रूपमा सञ्चालन गरिएको भन्दै प्रशंसा गर्नुभएको थियो । साथै सञ्चार माध्यमको निरन्तरता, विश्वसनीयता र मर्यादित पत्रकारिताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।