नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङ, माघ ४ गते ।
धादिङबेसीमा भएको नीलकण्ठ नगर स्तरीय मगर पन्चेबाजा प्रतियोगितामा राष्ट्रिय नौमती पञ्चेबाजा समूह प्रथम भएको छ । नेपाल मगर संघ नीलकण्ठ नगर समिति धादिङको आयोजना भएको प्रातियोगितामा नीलकण्ठ –५ पहरेछापको राष्ट्रिय नौमती पञ्चेबाजा समूह प्रथम भएको हो।
त्यसैगरी नीलकण्ठ –६ को बज्रयोगिनी पञ्चेवाजा समूह द्वितीय, नीलकण्ठ ६ कै सितलादेवी महिला विकास समिति तृतिय र नीलकण्ठ –१४ को रातमाटे मगर बाजा समुह सान्त्वना भएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमश नगद ६ हजार ६ सय ६६, ५ हजार ५ सय ५५, ४ हजार ४ सय ४४ र २ हजार २ सय २२ रुपैया प्रदान गरिएको छ ।
धादिङबेसी स्थित सिटि हलमा सम्पन्न प्रतियोगितामा नेपाल मगर संघ केन्द्रिय समितिका उप महासचिव एकु थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |