Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ७, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’

३८५० पटक पढिएको प्रकाशित मिति: २०८२ मंसिर १८, बिहिबार (७ महिना अघि)
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ  : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’

धादिङबेशी १८,मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सङ्गठन विभागका उपप्रमुख बोधनारायण श्रेष्ठले राजनीतिमा आफ्नो प्रवेश गुनासो गर्न नभई समाज र राष्ट्र निर्माणमा योगदान गर्नका लागि भएको स्पष्ट पार्नुभएको छ। बिहीबार धादिङबेशीमा  पत्रकारहरुसंग भेटघाट गर्दै उहाँले आफू राजनीतिमा आउनुको मुख्य कारणहरू र राष्ट्रिय स्वतन्त्र पार्टीको औचित्यबारे आफ्ना भनाइहरू राख्नुभयो।

मुख्य भनाइहरू:

  • जागिरे जीवन छोड्नुको कारण: सङ्गठन विभागका उपप्रमुख श्रेष्ठले आफूसँग जोश र जाँगर हुँदैमा समाजलाई योगदान गर्नका लागि जागिरे जीवन बीचमै छोडेको बताउनुभयो। उहाँले आफूले विकासको क्षेत्रमा काम गर्दा सिकेका कुराहरूलाई ‘कम्प्लेन होइन, कन्ट्रीब्युट’ (गुनासो होइन, योगदान) गर्न राजनीतिलाई उपयुक्त माध्यम ठानेको बताउनुभयो।

  • ‘राजनीति डर्टी गेम होइन’: उहाँले राजनीति आफैँमा ‘डर्टी गेम’ नभएको तर्क गर्दै केही खेलाडीहरूले म्याच फिक्सिङ गरेर यसलाई ‘डर्टी’ बनाएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार, राम्रो खेलाडी हुने हो भने राजनीति समाज र देशलाई रूपान्तरण गर्ने अनिवार्य चीज हो।

  • परिवर्तनका लागि योगदान: जनताले सुशासन र परिवर्तनका एजेन्डाहरू खोजेको भन्दै उहाँले ती एजेन्डाहरूलाई पूरा गर्नका लागि टिममा मिलेर सहकार्य गर्ने उद्देश्यले आफू राजनीतिमा आएको बताउनुभयो।

  • रास्वपाको औचित्य: राष्ट्रिय स्वतन्त्र पार्टी भर्खर तीन वर्षको भएकोले यसको यात्रा चुनौतीपूर्ण भए पनि यसको आवश्यकता रहेको उहाँको भनाइ छ। उहाँले ‘बन्दै गरेको चीजलाई बनाउन निकै सजिलो छ’ भन्दै पुराना र सेट भइसकेका राजनीतिक शक्तिलाई भत्काएर नयाँ बनाउनुभन्दा नयाँ शक्तिलाई निर्माण गर्नमा ध्यान दिनु छिटो र प्रभावकारी हुने विचार व्यक्त गर्नुभयो।

  • राजनीतिक जीवनको योजना: सङ्गठन विभागका उपप्रमुख श्रेष्ठले राजनीतिलाई सधैँभरि गर्ने पेसा नबनाउने तर आफूसँग जोश जाँगर हुँदासम्म अर्थात् लगभग ८ देखि १० वर्ष देश र समाजलाई योगदान गर्ने आफ्नो योजना रहेको बताउनुभयो।

सङ्गठन विभागका उपप्रमुख श्रेष्ठले आफ्नो सपना व्यक्तिगत नभई समाजको रूपान्तरण र समृद्धि भएको बताउनुभयो। उहाँले नेपालमा स्रोत र साधनका साथै जनताको अपेक्षाको स्तर हेर्दा सबै मिलेर काम गर्ने हो भने छोटो समयमै देशलाई परिवर्तन गर्न सकिनेमा विश्वास व्यक्त गर्नुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

  • विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

  • समाचार
    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0