Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

देशलाई संकटबाट तार्ने उपाय निर्वाचन नै हो : प्रचण्ड

१४२० पटक पढिएको प्रकाशित मिति: २०८२ मंसिर ११, बिहिबार (६ महिना अघि)
देशलाई संकटबाट तार्ने उपाय निर्वाचन नै हो : प्रचण्ड

धादिङबेशी । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहालले प्रचण्डले देश अहिले गम्भीर र अपठ्यारो स्थितिमा रहेकोले उत्तम उपाय नै निर्वाचन नै भएको बताउनु भएको छ । बुधबार धादिङको बेनिघाट रोराङ गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

गाउँपालकिाको नयाँ भवन उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री दाहालले सङ्घीय संरचना बलियो बनाउन स्थानीय तहको भूमिकालाई थप मजबुत बनाउनु आजको आवश्यकता भएको बताउनु भयो । आफ्नो संवोधनका क्रममा दाहालले ग्रामीण विकासको आधारभूत केन्द्र नै स्थानीय सरकार हुने टिप्पणी गर्नु भयो ।

पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ले हालको परिस्थितिबाट राष्ट्रलाई निकास दिन सबै नेपालीले एकताको बल पुनः सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले दस वटा पार्टीबिच गरिएको एकतालाई चुनाव जित्ने मात्र उद्देश्य नभई “राष्ट्र बचाउने महाअभियानको सुरुवात”को रूपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयोे, “नेपाली कम्युनिष्ट पार्टीलाई अझ बलियो बनाउँदैछौँ । निर्वाचन हुन्छ, हुनै पर्छ । अहिलेको अन्योल, अराजकता र भयको वातावरणको अन्त्यको मूल उपाय पनि यही हो ।

पूर्वप्रधानमन्त्री दाहालले व्यक्तिगत रूपमा पुनः प्रधानमन्त्री बन्ने चाहना नभएतापनि देशले आवश्यकता देखायो र जनताले चाहे भने आफू जिम्मेवारीबाट पछि नहट्ने धारणा राख्नु भयो ।
निर्वाचनको वातावरण निर्माण गर्न सबै तह–तप्काले आ–आफ्नो स्थानबाट योगदान पु¥याउनुपर्ने उल्लेख गर्दै उहाँले राष्ट्रिय एकता मजबुत बनाउन सके राष्ट्र अझ शक्तिशाली र सक्षम बन्ने विश्वास व्यक्त    गर्नुभयो ।

त्यसैगरी, उहाँले आफू जुनसुकै भूमिकामा रहे पनि बुढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले बेनीघाट रोराङ गाउँपालिकाले लिजा तथा बेरुजुमा गरेकोे उत्कृष्टताको सधै, सवै ठाउँमा प्रशंसा गर्ने गरेको बताउनु भएको थियो ।

बेनीघाट रोराङ गाउँपालिकाले करिब १४ करोड रुपैयाँ लागतमा नयाँ प्रशासकीय बहु–उपयोगी भवन निर्माण गरेको छ । यस नयाँ संरचनाले गाउँपालिकाबाट प्रदान हुने सेवा–प्रवाहलाई अझ सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

१३ करोड ९० लाख रुपैयाँ लागतमा बनेको ३८ कोठे भवनमा तीनवटा तला रहेको छ । पहिलो तला सामान्य प्रशासनिक सेवा, दोस्रो तला उप–प्रमुखको कार्यकक्ष र न्यायिक इजलास र तेस्रो तला पालिकाका प्रमुखको कार्यकक्ष रहेको छ । यसअघि गाउँपालिकाले सहकारीको भवन भाडामा लिएर सेवा प्रदान गर्दै आएको थियो । नयाँ भवनले अब आधुनिक, व्यवस्थित र नागरिकमैत्री प्रशासनिक सेवा सुनिश्चित गर्ने तयारी गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्व मन्त्री राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री डा. गंगालाल तुलाधर, संविधानसभा सदस्य पुष्प विक्रम मल्ल लगायत स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा नागरिकको उल्लेख्य उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

  • सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

  • धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0