धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ, भदौ २४ ।
‘हत्यारा सरकार’ भन्दै धादिङको थाक्रे गाउँपालिका–१०, केवलपुरका ६९ जनाले सामूहिक रूपमा नेकपा (एमाले) पार्टी परित्याग गरेका छन्।
जेन जीको आन्दोलनलाई सरकारले अत्यधिक बल प्रयोग गरी बालबालिकाको हत्या गरेको आरोप लगाउँदै स्थानीयवासीहरूले एमाले पार्टी छोडेका हुन्।
उनीहरूले आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै पार्टीसँगको सम्बन्ध तोडेको घोषणा गरेका छन्।
एमाले छोड्नेहरू सबै पार्टीमा संगठित सदस्य रहेको जनाइएको छ। गाउँभरिका मानिसहरूको सामूहिक निर्णयका आधारमा पार्टी परित्याग गरिएको स्थानीयहरूले बताएका छन्।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |