धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ, २०८२ जेठ १६ । धादिङ जिल्ला अदालत धादिङबाट फैसला कार्यान्वयन अन्तर्गत कैद र जरिवानाको सजाय तोकिएपछि फरार रहेका बहुविवाह मुद्दाका प्रतिवादी नर बहादुर रानालाई प्रहरीले पक्राउ गरेको छ।
धादिङ जिल्ला अदालत धादिङको फैसला अनुसार एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना सजाय तोकिएका राना फरार रहँदै आएका थिए। उनलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय सुनौलाबजार धादिङबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको थियो ।
पक्राउ परेका रानालाई आवश्यक कानुनी कारवाहीका लागि सम्मानित धादिङ जिल्ला अदालत, धादिङमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरी प्रशासनले कानूनको पालना नगरी फरार रहने अभियुक्तहरूलाई खोजी गरी पक्राउ गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |