वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङबेशी । भूमि समस्या समाधान आयोग धादिङको अध्यक्षमा एमाले धादिङका नेता हरि प्रसाद पन्त नियुक्त हुनुभएको छ । पन्तले सोमबार सहकारी प्रशिक्षण केन्द्र नयाँबानेश्वरमा अध्यक्षको सपथ लिनुभएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै धादिङमा आयोगको अध्यक्षमा नेकपा एमाले त्रिपुरासुन्दरी गाँउपालिका कमिटीको पूर्व अध्यक्ष समेत रहेका एमाले नेता पन्तलाई नियुक्त गरेको हो ।
यस्तै सदस्यमा नीलकण्ठ नगरपालिका वडा नम्बर ९ कि शर्मिला विक नियुक्त गरिएको छ । विक पनि एमाले कार्यकर्ता हुन् । बाँकी सदस्य नेपाली काँग्रेसको सिफारिसमा नियुक्ती गरिने बताईएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |