ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
धादिङ,२९ भाद्र ।
सिद्धलेक गाउँपालिका–४ सलाङघाट स्थित श्री जलेश्वरी माध्यामिक विद्यालयमा भएको हाजिरी जवाफ प्रतियोगितामा श्री जलेश्वरी मा.वि प्रथम भएको छ ।
६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित अन्तर माध्यामिक विद्यालय स्तरीय प्रतियोगितामा सिद्धलेक–२ को सिद्धेश्वरी मा.वि द्धितिय र सिद्धलेक–६ को श्री सुन्दरी मा.वि तृतिय भएको हो ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई विद्यालयका विद्यार्थीहरुलाई क्रमश २५ंं००, १५०० र १००० नगद पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा ९ वटा माध्यामिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ जलेश्वरी नमुना बाल क्लबको आयोजनामा भएको हाजिरी जवाफ प्रतियोगितामा एक्सन नेपालको प्राविधिक सहयोग रहेको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |