ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
धादिङबेशी । वल्डलिङ्क गजुरी शाखा द्धारा वृद्धाआश्रमलाई सहयोग गरिएको छ । गजुरी गाउँपालिका वडा न २ मलेखुमा रहेको भद्रकाली गुरुकुल वृद्धाआश्रममा रहेका बा आमाको लागी खाद्यान्न सहयोग गरिएको हो ।
आज कुशे औशी अर्थात बुवाको मुख हेर्ने दिनको अवसरमा आश्रममा रहेका बृद्ध बा आमालाई चामाल, नुन,तेल लगाएतका खाद्यान्न र फलफुल लगाएतको सामाग्री हस्तान्तरण गरिएको हो ।
आश्रममा हाल १२ जना वृद्ध,वृद्धा बा आमा बसोबास गरिरहनु भएको छ । सहयोग सामाग्री वल्डलिङ्क गजुरी शाखाका प्रमुख इशाहक पुडासैनीले हस्तान्तरण गर्नु भएको थियो । वल्डलिङ्कले सामाजिक उत्तरदायित्व अन्तरर्गत बिभिन्न स्थानमा सहयोग गर्दै आएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |