ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
धादिङ,२६ साउन
चिल्ड्रेनपार्क आवासिय माध्यमिक विद्यालयमा तहगत रुपमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयको शैक्षिक कार्यपात्रो अनुसार कक्षा ३देखि ९ सम्मलाई तीन तहमा विभाजन गरी वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको प्रिन्सिपल षष्टि कुमार श्रेष्ठले जानकारी दिनुभयो । विद्यालयको छुट्टाछुट्टै ठाउँमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

जसमा कक्षा ३ र ४का विद्यार्थीले (हाम्रा रमाइला चाडपर्व ) शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । यसैगरी कक्षा ५र ६ का विद्यार्थीको लागि (असल र सफल जीवनका लागि शिक्षा) शीर्षकमा वक्तृत्वता प्रतियोगिता सम्पन्न भएको हो । कक्षा ७, ८ र ९का विद्यार्थीले (समृद्ध नेपाल सुखी नेपाली) शीर्षकमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा प्रथम,द्धितिय र तृतीय हुने विजेता विद्यार्थीहरुलाई पुरस्कृत गरीएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |