ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
धादिङबेशी । रोटरी क्लव अफ धादिङको सहयोगमा नीलकण्ठ १ काउले स्थित प्रकाश मावि परिसरमा वृक्षारोपण गरिएको छ ।
वृक्षारोपण कार्यक्रममा रोटरी क्लवअफ धादिङका अध्यक्ष सुदिप रसाईली, पूर्व अध्यक्षहरु अशोक कुमार बस्नेत नविन कुमार श्रेष्ठ, कृष्णलाल उप्रेती, उपाध्यक्ष विष्णु कुमार श्रेष्ठ, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तेजलाल तामाङ ,प्रधानाध्यापक शंकर अधिकारी,वडा जनप्रतिनिधि लगायतका रोटरियन, विद्यालयका शिक्षक विद्यार्थी अभिभावकहरुको सहभागीता रहेको थियो ।
बिद्यालय परिसरभित्र सदाबहार हरियाली प्रजातिका विभिन्न ३० बिरुवाहरु रोपिएका छन ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |