बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङबेशी । नेकपा एमाले धादिङले गाउँ र नगर पालिका पदाधिकारीहरुलाई अभिमूखिकरण कार्यक्रम संचालन गरेको छ । नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धर्मदत्त देवकोटाले उदघाटन गर्नुभएको अभिमूखिकरणमा पालिका कमिटिको काम, संचार, समृद्धिको आधार तथा मिसन ०८४ का विषयमा जानकारी गराइएको नेकपा एमाले जिल्ला उपसचिव भक्त लामीछानेले बताउनुभयो ।
अभिमूखिकरण कार्यक्रममा एमाले जिल्ला इन्चार्ज देवकोटाले समय सापेक्ष जनताको घरदैलोका, मतदातासंग भेटघाट गर्दै जनताको पक्षमा काम गर्दै पार्टी संगठन निर्माणमा लाग्नु आग्रह गर्नुभयो ।
नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीले समाजवाद उन्मुख अर्थतन्त्रका लागि एमाले नै आवस्यक भएको बताउनुभयो ।
अभिमूखिकरणमा नेकपा एमाले इन्र्चाज देवकोटा, जिल्ला अध्यक्ष भूमि त्रिपाठी, उपाध्यक्ष अर्जुन श्रेष्ठ, नेकपा एमाले केन्द्रीय सदस्य जानुका सिंखडा, प्रदेश कमिटि सदस्य उमेश थापा, जिल्ला सचिव राधिका सापकोटा, लगायतले अमिभूखिकरण गर्नुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |