धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङबेशी । शनिबार नेत्रावती डवजोङ गाउँपालिकामा ठुलो संख्यामा समाजवादी पार्टी छोडी एमालेमा प्रवेश गरेका छन् । नेकपा एसले पार्टीको हैसियत कायम नगरेको र नेकपा एसको कुनै भविश्य नभएको भन्दै आफ्नो पुरानो घर एमालेमा फर्केको संस्थापक नेता गणेश श्रेष्ठले बताउनुुभएको छ ।
संस्थापक नेता गणेश श्रेष्ठ, आश्विन डंगोल, कलबहादुर तामाङ, लगायतका नेकपा एसका नेताहरु शनिबार एक कार्यक्रमका बिच एमालेमै प्रवेश गर्नुभएको हो ।
एमालेमा फर्किनुभएकाहरुलाई नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देवकोटा, नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटा, उपसचिव भक्त लामीछाने, प्रदेश कमिटि सदस्य कृष्ण लामा लगायतले स्वागत गर्दै मिसन ०८४ सफल पार्न सबै मिलेर जनताको पक्षमा काम गर्न आग्रह गर्नुभयो ।
नेकपा एमाले जनताको पार्टी भएकोले आगामी निर्वाचनमा एमालेले एकल बहुमत प्राप्त गरि जनताको पक्षमा विकास र समृद्धिका लागि काम गर्नुपर्ने एमाले धादिङ इन्चार्ज देवकोटाले बताउनु भयो । ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |