Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र १, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
  • लायन राजाराम रिजाल सम्मानित लायन राजाराम रिजाल सम्मानित
  • धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन

निजी क्षेत्रलाई सवल बनाउन सके देशमा रोजगारीको सिर्जना हुन्छ : मन्त्री अर्याल

१८३२ पटक पढिएको प्रकाशित मिति: २०८१ अषाढ १५, शनिबार (२ साल अघि)
निजी क्षेत्रलाई सवल बनाउन सके देशमा रोजगारीको सिर्जना हुन्छ : मन्त्री अर्याल

धादिङबेशी । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपि अर्यालले निजी क्षेत्रलाई सवल बनाउन सके देशमा रोजगारीको सिर्जना हुनसक्ने बताउनु भएको छ । स्वदेशमा बसेर होस् वा बाध्यात्मक अवस्थामा विदेश जानु पर्दा सिप सिकेर जान सके आय आर्जन गर्न सकिने उहाँले बताउनुभयो ।

शुक्रबार नीलकण्ठ नगरपालिकाले धादिङबेसीमा स्थित नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयको प्राङ्गणमा आयोजना गरेको ‘युवा सीप,तालिम तथा रोजगार मेला’ को उद्घाटन गर्नुहँदै उहाँले सो कुरा बताउनुभएको हो । अर्यालले आगामी आर्थिक वर्ष साउनबाट देशभर सिप मुलक कार्यक्रम गर्नको लागि तयारी गरिरहेको भन्दै संघ प्रदेश र स्थानिय सरकारसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रोगजार बैंक सञ्चालन गर्ने योजना अनुरुप तथ्याङ्क संकलनको कामलाई अघि बढाउन लागिएको उहाँको भनाई थियो ।

त्यसैगरी युवा सीप तालिम तथा रोजगार मेलालाई सम्बोधन गर्दै संघिय सांसद रामनाथ अधिकारीले मेलामा युवाहरुमा भएको सिपलाई प्रर्वद्धन गर्न नगरपालिकाले आयोजना गरेको मेलाले महत्वपूर्ण अर्थ राख्ने बताउनुभयो। तीन तहको सरकार मध्ये स्थानिय सरकारले गरेको यो मेलाबाट सबैले पाठ सिक्नुपर्ने बताउनुभयो । अहिले सञ्चालनमा रहेको तिनै तहको सरकार रहर लाग्दो, भर लाग्दो र विश्वास लाग्दो गरि सञ्चालन हुनुपर्ने बताउनुभयो ।

त्यसैगरी नीलकण्ठ नगरपालिकाले व्यवसाय गर्न ईच्छुक युवाहरुलाई सिपमुलक तालिम प्रदान गरि सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउन समन्वयको काम गरिरहेको नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुङ्गानाले बताउनुभयो । नगरपालिकाले ऐन बनाएर मेयर उद्यमशित कार्यक्रम सञ्चालन गरिरहेकोले सिप सिकेर उद्यमी बन्न चाहनेलाई १५ लाख ऋण लिन नगरपालिका आउन समेत आग्रह गर्नुभयो ।

रोजगारीको खोजीमा रहेका श्रमिक र रोजगारदाता बिच समन्वय गराउने उद्देश्यले नगरपालिकाले रोजगार मेलाको आयोजना गरेको नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माले बताउनु भयो । युवासँग उप–प्रमुख कार्यक्रम अन्तर्गत सञ्चालन भएको रोजगार मेलामा विभिन्न क्षेत्रका विषय विज्ञहरुसँग छलफल तथा वहषको कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।

रोजगार मेलामा रोजगारदाताहरु र सीपमुलक तालिम दिने संस्थाहरुको स्टल, रोजगार लिने र दिने बिचमा साक्षत्कारको अवसर, व्यवसाय दर्ता, नविकरण र संचालन सम्बन्धि परामर्श, हातमा सीप हुनेलाई रोजगारीको अवसर, सफल व्यवसायी विषय विज्ञहरुसँग प्रत्यक्ष अन्तरसंवाद, स्थानिय कलाकारहरुद्धारा विशेष सांस्कृतिक प्रस्तुती समेत रहेको थियो ।

मेलामा धादिङ उद्योग बाणिज्य संघ, चेम्वर अफ कमर्श, होटल संघ, उद्योग तथा बाणिज्य कार्यालय, कृषि विकास तथा पशुसेवा कार्यालय, नीलकण्ठ बहुमुखी क्याम्पस, उद्यमशीलतामा काम गर्ने विभिन्न संस्थाहरु, व्यावसायिक तथा सीप विकास तालिम केन्द्र लगाएतले स्टल राखेर रोजगारी सम्वन्धि परामर्श दिइएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

  • पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

  • चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

  • अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

  • समाचार
    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0