ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
धादिङबेशी । रुवीभ्याली गाउँपालिकामा महिलाहरुको क्षमता बिकासको लागी एक महिने तालिम संचालन गरिएको छ । गाउँपालिकाका २२ जना महिलाहरुलाई ऊनको टोपी,चकटी,राडि बनाउने सीप विकास तालिम दिएको गाउपालिकाको सुचना अधिकृत सुष्मा तामाङले बताउनु भयो ।
उहाँले तालिम जेठ २६ गते देखि सञ्चालन भइरहेको बताउनु भयो । स्थानीय स्तरमा पाईने कच्चा पदार्थको प्रयोग गरि महिलाहरूको आयआर्जन बढाउने तथा संस्कृतिको संरक्षण गर्ने उदेश्यले उक्त तालिमको आयोजना गरेको हो ।
रूवी भ्याली गाउँपालिका उद्योग तथा उद्यमशिलता विकास शाखाको आयोजनामा सञ्चालित युवा स्वरोजगार कार्यक्रम अन्तर्गत ऊनको टोपी,चकटी,राडि बनाउने सीप विकास तालिमको आयोजना गरिएको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |