वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
गजुरी । गजुरी गाउँपालिकाले धादिङ बहुप्राविधिक शिक्षालयमा अध्ययन गर्ने १५ जना बिद्यार्थीहरुको बार्षिक भर्ना शुल्कप्रदान गरिएको छ ।
धादिङ पोलिटेक्निक स्कूलमा अध्यनरत १५ जना पशु बिज्ञान र वाली बिज्ञानका विद्यार्थीहरूको वार्षिक भर्ना शुल्क अभिभावकको उपस्थितिमा शिक्षालयका प्रमुख रविराज भण्डारीलाई चेक हस्तान्तरण गरिएको गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।
गजुरी गाउँपालिकाले धादिङ पोलिटेक्निकमा अध्ययन गर्ने सबै बिद्यार्थीहरुको भर्ना शुल्क दिँदै आएको छ । गजुरी गाउँपालिकाबाट भर्ना भएका सबै बिद्यार्थीहरुले यो सुबिधा पाउने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
चेक हस्तान्तरण कार्यक्रममा गजुरी गापा अध्यक्ष गणेश लाल श्रेष्ठ, वडा अध्यक्ष १,५,७ र ८ का तारानाथ भण्डारी, गोविन्द लामिछाने, बद्री प्रसाद जम्कटेल, देवराज ओझा र स्रोत शिक्षक सुजन भण्डारी लगायतको सहभागीता रहेको थियो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।