रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,७ जेठ
पृथ्वी राजमार्ग निर्माणको क्रममा संकटमा परेको २ घर परिवार विस्थापित भएका छन् । गल्छी गाउँपालिका वडा नम्बर ६ भट्टटारका २ घर परिवार बिस्थापित भएका हुन् ।बैरेनी स्वास्थ्य चौकी अगाडी रहेको पृथ्वीराजमार्गको भित्ता खन्ने क्रममा सडक भन्दा माथि पट्टी रहेको घरमा धाँजा फाटेपछि निजहरुलाई घर सार्नुपरेको गल्छी गाउँपालिका अध्यक्ष केदार खतिवडाले बताउनुभयो ।
सडक भित्ता पट्टीको भाग खार्न लाग्दा भट्टटारका निवासी धन बहादुर तामाङ र राजेश परियारको घर चर्किएको छ ।उनिहरुलाई नजिकै अन्य घरमा सुरक्षित राखिएको र हाल सडकको भित्ता खार्ने काम रोकिएको पनि अध्यक्ष खतिवडाले जानकारी दिनुभयो।घटनापछि सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनी र भुगर्वविद टोलीले स्थलगत अध्ययन गरेर क्षतीको सम्बोधन गर्ने बताईएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |