रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङबेशी । नेकपा समाजवादी जिल्ला कमिटि २ सदस्य सहित निलकण्ठ नगरपालिका वडा नम्बर ५ को समाजवादी पार्टी कमिटि एमालेमा समायोजन भएको छ ।
समाजवादिका जिल्ला कमिटि सदस्य रामहरि ढुंगाना, दिपक खतिवडा, वडा कमिटिका अध्यक्ष आर पि पुडासैनि, सानुकाजि बज्राचार्य लगायतको वडा कमिटि आफ्नै घर नेकपा एमालेमा फर्केका छन् । आफ्नो रगत पसिना र जिवनको उर्जाशील समय खर्चेको पार्टी एमाले भएकोले यो भन्दा बाहिर रहेर राजनितीक भविष्य खोज्न नसकिने भन्दै एमालेमा नै फर्किएको जिल्ला कमिटी राहरि ढुंगानाले बताउनुभयो ।
पार्टी प्रवेश अघि भएको छलफल कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज धर्मदत्त देवकोटा, केन्द्रीय सल्लाहकार परिषद सदस्य तथा संस्थापक नेता जगन्नाथ नेपाल, जिल्ला कमिटि सचिव राधिका सापकोटा, पुर्व प्रदेश कमिटि सदस्य रामकुमार अधिकारी, जिल्ला कमिटि सदस्य तथा नगर ईन्चार्ज वेदनिधि पाठक, जिल्ला कमिटि सदस्य केदार खतिवडा, जिल्ला कमिटि सदस्य तथा वडा नं ५ का ईन्चार्ज रमेश ढकाल, निलकण्ठ नगर कमिटि अध्यक्ष काजि श्रेष्ठ, काठमाडौ सम्पर्क मन्चका उपाध्यक्ष केदार जमकट्टेल लगायत नेताहरूको सहभागिता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |