रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,५ जेठ
धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ७ बुढाथुममा शुक्रबार एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । नागरिकहरुलाई पालिकाबाट प्रवाह हुने सेवा गाउँटोलमा सेवा दिईने उदेश्यले घुम्ती शिविर आयोजना गरिएको गंगाजमुना गाउँपालिकाले जनाएको छ । शिविरमा कृषि तर्फ माटो परीक्षण र अन्य परामर्श सेवा प्रदान गरिएको छ । पशु सेवा तर्फ गोबर परीक्षण, बोका बन्ध्याकरण र चेकजाँचको साथै आवश्यकतानुसार औषधी वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

शिविरमा व्यवसाय दर्ता (३ वटा ) र नवीकरण (११ वटा ) गरिएको छ भने कृषक समुह ८ वटा दर्ता भएका छन् । शिविरमा सामजिक सुरक्षा तथा पञ्जीकरण सम्बन्धी विभिन्न (जेष्ठ नागरिक कार्ड २४ वटा वितरण गरीएको छ । व्यक्तिगत घट्ना दर्ता, अपाङ्गता परिचय पत्र वितरण) विषयहरूमा परामर्श प्रदान गरिनुको साथै स्वास्थ्य परिक्षण र औषधी वितरण समेत गरीएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |