रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,५ जेठ
नीलकण्ठ नगरपालिका वडा नं ८ मा सम्पन्न एक दिने निःशुल्क आँखा शिविरमा २४९ जनाले आँखा परिक्षण गराएका छन्। तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ, तिलगंगा शल्यक्रिया आँखा केन्द धादिङको आयोजनामा तथा जनस्वास्थ्य कार्यालय धादिङ र गैर सरकारी संस्था महासंघ धादिङको प्राबिधिक सहयोग तथा नीलकण्ठ नगरपालिका वडा नं ८ को सहकार्यमा सञ्चालन भएको शिविरमा २४९ जनाले आँखा परिक्षण गराएका छन्।

जसमध्ये ३२ जनामा मोतिविन्दु समस्या देखापरेको तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङका प्रमुख सुपेन्द्र ताम्राकारले जानकारी दिनुभयो । शिबिरबाट आँखा परिक्षण तर्फ २४९ जनाको( महिला १८३ र पुरुष ६६ छन भने १५३ जना ५० बर्ष माथिका हुनुहुन्छ )जाँच गरियो भने ३२ जनाको मोतियाबिन्दुको अप्रेसन गर्नु पर्ने बिरामिको पहिचान भएको छ । स्वास्थ्य परिक्षण शिविर तर्फ २२८ जानाको सुगर प्रेसर युरिन परिक्षण गरीएको छ । मोतिबिन्दु भएका बिरामीको जेठ ७ र ८ गते तिलगंगा सर्जिकल आँखा केन्द धादिङबेशीमा निःशुल्क शल्यक्रिया गरिने छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |